गृहपृष्ठ Tag: #आजको मौसमः तीन प्रदेशको मौसम आंशिक बदली रहने
आजको मौसमः तीन प्रदेशको मौसम आंशिक बदली रहने
हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ...















