गृहपृष्ठ Tag: आगजनी

जुम्लाको गुठीचौरमा अज्ञात समूहद्वारा ७ वटा घरमा आगजनी गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गुठीचौर गाउँपालिका–४ का ७ वटा घरमा आगजनी भएको पाइएको हो । आगजनी कसले किन गर्यो भन्ने विषय अहिलेसम्म खुलेको छैन । आगजनी एउटै...

दाङको घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी आफैँले चलाउँदै आएको टिप्परमा चालक र सहचालक मिलेर आगो लगाएका छन् । बिमा रकमको लोभमा परेर घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको...