global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: आकाशे ताल

जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल

जुम्लाको गुठीचौरमा गोठालाले पत्ता लगाए आकाशे ताल

जुम्लाको गुठीचौर गाउँपालिका-१ मा हालै चौँरी गोठालाहरुले आकाशे ताल पत्ता लगाएका छन् । वडा नं १ मणिसाँघुबाट डेढ दिनको दूरी हिँडेर पुगिने ठाउँमा चार हजार ७०० मिटरको उचाइमा उक्त आकाशे ताल गोठालाले पत्ता लगाएका हुन् ।