गृहपृष्ठ Tag: आईसीसी विश्वकप क्रिकेट

पपुवा न्यूगिनीद्वारा नेपालसामु २०५ रनकाे विजय लक्ष्य प्रस्तुत
पपुवा न्यूगिनीद्वारा नेपालसामु २०५ रनकाे विजय लक्ष्य प्रस्तुत

पपुवा न्यूगिनीले आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाललाई जितका लागि २०५ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई)को सारजहा क्रिकेट रंगशालामा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको पपुवा न्यूगिनीले निर्धारित ५० ओभरमा आज...