nmb bank

गृहपृष्ठ Tag: आईसीसी क्रिकेट विश्वकप लिग-२

आईसीसी क्रिकेट विश्वकप लिग टु

लिग टुमा आज नेपाल पपुवा न्युगिनीसँग खेल्दै

लिग टुमा आज नेपाल पपुवा न्युगिनीसँग खेल्दै
नेपाल र स्कटल्याण्डको खेल आज, दोस्रो जित निकाल्ने दाउमा नेपाल
नेपाल र स्कटल्याण्डको खेल आज, दोस्रो जित निकाल्ने दाउमा नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ । घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिम त्यही लय कायम राख्ने योजनामा छ । नेपालले...

नामिबियाविरुद्ध नेपालको कीर्तिमानी जित : कुशलको शतक, करणको ५ विकेट
नामिबियाविरुद्ध नेपालको कीर्तिमानी जित : कुशलको शतक, करणको ५ विकेट

ओपनर कुशल भुर्तेल शतक, कप्तान रोहितकुमार पौडेलको बलियो साथ अनि करण केसीको ५ विकेटको मद्दतमा नेपालले नामिबियामाथि २ विकेटको कीर्तिमानी जित निकालेको छ । आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नामिबियाले मंगलबार घरेलु टोलीलाई २८६ रनको लक्ष्य...

लगातार दोस्रो जितको दाउमा नेपाल
लगातार दोस्रो जितको दाउमा नेपाल

पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) विरुद्ध संघर्षपूर्ण जित निकालेको नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा आज संयुक्त अरब इमिरेट्स (यूएई)सँग सामना गर्दैछ। सारजाहमा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल शृंखलामा लगातार दोस्रो जित निकाल्ने...