गृहपृष्ठ Tag: आइसीसी पुरुष क्रिकेट विश्वकप

युएईद्वारा नेपालसामु २०३ रनको लक्ष्य प्रस्तुत
युएईद्वारा नेपालसामु २०३ रनको लक्ष्य प्रस्तुत

आइसीसी पुरुष क्रिकेट विश्व कप लिग दुई अन्तर्गतको आयोजक युएईले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ । दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २ रन जोड्यो । ...