global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ Tag: आइसीसी टी-२० विश्वकप

आइसीसी टी-२० विश्वकप : शीर्ष स्थानमा उक्लियो दक्षिण अफ्रिका
आइसीसी टी-२० विश्वकप : शीर्ष स्थानमा उक्लियो दक्षिण अफ्रिका

आइसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई पराजित गरेकाे छ । अष्ट्रेलियाको पर्थमा आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हराएको हो । भारतले दिएको १ सय ३४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा...

आइसीसी टी-२० विश्वकप : बंगलादेशको रोमाञ्चक जित
आइसीसी टी-२० विश्वकप : बंगलादेशको रोमाञ्चक जित

अस्ट्रेलियामा जारी आइसीसी टी-२० विश्वकपमा बंगलादेशले जिम्बावेमाथि तीन रनको रोमाञ्चक जित हात पारेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । जवाफमा जिम्बाबे २० ओभरमा ९ विकेट...

आइसीसी टी-२० विश्वकप : न्युजिल्यान्डसँग श्रीलंका पराजित
आइसीसी टी-२० विश्वकप : न्युजिल्यान्डसँग श्रीलंका पराजित

न्युजिल्यान्डले आइसीसी टी-२० विश्वकपको समूह ‘१’मा शनिबार श्रीलंकालाई ६५ रनले पराजित गरेको छ । सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा जवाफी...

आइसीसी टी-२० विश्वकप : पाकिस्तान १ रनले पराजित
आइसीसी टी-२० विश्वकप : पाकिस्तान १ रनले पराजित

अष्ट्रेलियामा भइरहेकाे आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तान १ रनले पराजित भएकाे छ । पाकिस्तान जिम्बावेसँग पराजित भएकाे हाे । टस जितेर पहिलो ब्याटिङ रोजेको जिम्बेवाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन जोडेको थियो । १३१ रनको लक्ष्य पछ्याउँदै...

आइसीसी टी-२० विश्वकप : आयरल्याण्डले इंग्ल्याण्डलाई हरायो
आइसीसी टी-२० विश्वकप : आयरल्याण्डले इंग्ल्याण्डलाई हरायो

अस्ट्रेलियामा जारी आठौं संस्करणको आइसीसी टी-२० विश्वकपमा इंग्ल्याण्डविरुद्ध आयरल्याण्ड ५ रनले विजयी भएको छ । ऊ डकवर्थ लुइस पद्धतिको आधारमा विजयी भएको हो । १४.३ ओभरको अवस्थामा वर्षा बाधक बनेपछि आयरल्याण्डलाई विजेता घोषणा गरियो । आयरल्याण्डले टी–२० विश्वकपमा पहिलोपटक इंग्ल्याण्डलाई...