गृहपृष्ठ Tag: आइसीसी टी-२० विश्वकप क्रिकेट
आइसीसी टी-२० विश्वकप फाइनल
पाकिस्तानले दियो इंग्ल्यान्डलाई १३८ रनको लक्ष्य

इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ गरेको थियो। इंग्ल्यान्डका लागि साम करनले चार ओभरमा १२ रन दिएर ३ विकेट लिएका थिए ।

आइसीसी टी-२० विश्वकप क्रिकेट प्रतियाेगिताबाट अफगानिस्तान बाहिरिएकाे छ । अष्ट्रेलियाको ब्रिसबेनमा मंगलबार भएको खेलमा श्रीलंकासँग ६ विकेटले पराजित भएसँगै अफगानिस्तान विश्वकपबाट बाहिरिएको हाे । अफगानिस्तानले दिएको १ सय ४५ रनको लक्ष्य श्रीलंकाले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्याे...

आइसीसी टी-२० विश्वकप क्रिकेटमा आज एउटा मात्रै खेल हुँदै छ । नेपाली समयअनुसार दिउँसो पौन २ बजे न्यूजिल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुने छ । समूह १ मा न्यूजील्याण्ड ३ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने श्रीलंका २ अंकका साथ...