global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ Tag: आइसीसी टी-२० विश्वकप

आइसीसी टी-२० विश्वकप फाइनल

इंग्ल्यान्डले टस जित्यो, ब्याटिङ गर्दै पाकिस्तान

इंग्ल्यान्डले टस जित्यो, ब्याटिङ गर्दै पाकिस्तान

इंग्ल्यान्ड पनि दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा रहेको छ । सन् २०१० को विजेता इङल्यान्ड सन् २०१६ को फाइनलमा वेस्ट इन्डिजसँग निराश भएको थियो ।

आइसीसी टी-२० विश्वकपकाे उपाधिका लागि इंग्ल्यान्ड र पाकिस्तान भिड्दै
आइसीसी टी-२० विश्वकपकाे उपाधिका लागि इंग्ल्यान्ड र पाकिस्तान भिड्दै

अष्ट्रेलियामा जारी आइसीसी टी-२० विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड आज भिड्दैछन् । फाइनल खेल मेलवर्न क्रिकेट ग्राउण्डमा नेपाली समयअनुसार पौने २ बजे सुरु हुनेछ । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले र इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर फाइनलकाे यात्रा तय...

आइसीसी टी-२० विश्वकप : भारतलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा
आइसीसी टी-२० विश्वकप : भारतलाई हराउँदै इंग्ल्यान्ड फाइनलमा

इंग्ल्यान्डले अष्ट्रेलियामा जारी आठौं संस्करणको आइसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एडिलेट ओभलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको हो । इंग्ल्यान्ड टी-२० विश्वकपमा दोस्रो पटक फाइनल पुगेको हो । भारतले...

आइसीसी टी-२० विश्वकप : भारतले दियाे इंग्ल्यान्डलाई १६९ रनको लक्ष्य
आइसीसी टी-२० विश्वकप : भारतले दियाे इंग्ल्यान्डलाई १६९ रनको लक्ष्य

आइसीसी टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई १ सय ६९ रनको विजय लक्ष्य दिएको छ । अष्ट्रेलियाकाे एडिलेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो । भारतका लागि हार्दिक पाण्डयले...

आइसीसी टी-२० विश्वकप : इंग्ल्यान्डविरुद्ध ब्याटिङ गर्दै भारत
आइसीसी टी-२० विश्वकप : इंग्ल्यान्डविरुद्ध ब्याटिङ गर्दै भारत

अष्ट्रेलियामा जारी आठौं संस्करणको आइसीसी टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध भारतले सुरुआतमा ब्याटिङ गर्ने भएको छ । एडिलेट ओभलमा इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि भारतले ब्याटिङको निम्तो पाएको हो । सन् २००७ को पहिलो संस्करणको टी-ट्वान्टी विश्वकपको च्याम्पियन भारत २०१४...

आइसीसी टी-२० विश्वकप : पाकिस्तानलाई न्युजिल्यान्डले दियाे १५३ रनको लक्ष्य
आइसीसी टी-२० विश्वकप : पाकिस्तानलाई न्युजिल्यान्डले दियाे १५३ रनको लक्ष्य

आइसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले पाकिस्तानसामु १५३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ५२ रनको योगफल खडा गरेकाे हाे । न्युजिल्यान्डका लागि ड्यारिल मिचेलले ३५...

आइसीसी टी-२० विश्वकप : पूरा भयाे सेमिफाइनल समीकरण
आइसीसी टी-२० विश्वकप : पूरा भयाे सेमिफाइनल समीकरण

आइसीसी टी-२० विश्वकपमा सेमिफाइनल समीकरण पूरा भएको छ । अस्ट्रेलियामा जारी  प्रतियोगिताको समूह '२'मा बंगलादेशलाई पराजित गर्दै पाकिस्तानले सेमिफाइनलमा पुगेसँगै सेमिफाइनल खेल्ने ४ टिमको टुंगो लागेको हो । समूह '१'बाट न्युजिल्यान्ड विजेता र इंग्ल्यान्ड उपविजेताका रुपमा सेमिफाइनलमा पुग्दा समूह '२'बाट...

आइसीसी टी-२० विश्वकप : इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो
आइसीसी टी-२० विश्वकप : इंग्ल्याण्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

इंग्ल्याण्ड आइसीसी टी-२० पुरुष विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्याण्डको जितसँगै साविक विजेतासमेत रहको आयोजक अष्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ । अष्ट्रेलियामा जारी प्रतियोगिाअन्तर्गत शनिबार सिड्नीमा शनिबार भएको सुपर १२ को निर्णायक खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै इंग्ल्याण्ड अन्तिम...

आइसीसी टी-२० विश्वकप : राेमाञ्चक जितसँगै भारतकाे सेमिफाइनल यात्रा कायमै
आइसीसी टी-२० विश्वकप : राेमाञ्चक जितसँगै भारतकाे सेमिफाइनल यात्रा कायमै

आइसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले बंगलादेशमाथि जित निकालेको छ । अष्ट्रेलियाको एडिलेटमा वर्षाले प्रभावित खेलमा भारतले बुधबार बंगलादेशलाई डीएल (डकवर्थ लेविस) पद्दतिको आधारमा ५ रनले हराएको हो । भारतले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा...

आइसीसी टी-२० विश्वकप : नेदरल्यान्ड्सको पहिलो जित
आइसीसी टी-२० विश्वकप : नेदरल्यान्ड्सको पहिलो जित

नेदरल्यान्ड्सले आइसीसी टी-२० विश्वकपको सुपर-१२ मा बुधबार पहिलो जित हासिल गरेकाे छ । एडिलेड ओभलमा सम्पन्न समूह-२ को खेलमा जिम्बाब्वेलाई पाँच विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले पहिलाे जित दर्ता गरेकाे हाे । जिम्बाब्वेले प्रस्तुत गरेको ११८ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८...