गृहपृष्ठ Tag: आइजीपी नियुक्ति विवाद

आइजीपी नियुक्ति विवाद : सर्वोच्चले दिएन अन्तरिम आदेश
आइजीपी नियुक्ति विवाद : सर्वोच्चले दिएन अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आइजीपी) नियुक्ति विवादमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश शुष्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । बुधबारदेखि न्यायाधीश माथेमाको इजलासमा दुई पक्षीय बहस भएको थियो...