गृहपृष्ठ Tag: आइएमई पे_रिया मनी ट्रान्स्फर

रिया मनी ट्रान्स्फर मार्फत आएको रेमिट्यान्समा ग्राहकले १०० बोनस पाउने

रिया मनी ट्रान्स्फर मार्फत आएको रेमिट्यान्समा ग्राहकले १०० बोनस पाउने

‘आइएमई पे’ मा रिया मनी ट्रान्सफर मार्फत पठाइएको रकम प्राप्त गर्दा ग्राहकले रु १०० बोनस पाउने भएका छन् । आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्ने ग्राहकलाई रु ५० बोनस दिँदै आएकोमा सो बोनस रकम बढाइ रु १०० दिने निर्णय गरिएको हो ।

आइएमई पे वालेटमा रियामार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर
आइएमई पे वालेटमा रियामार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याक अफर

आइएमई पेमा अब रिया मनी ट्रान्स्फरमार्फत डिजिटल रेमिट्यान्स गर्दा क्यासब्याकको अफर सार्वजनिक गरिएको छ । कम्पनीले रेमिट्यान्स निर्भर आफ्ना सेवाग्राहीहरूलाई थप सुविधा विस्तार गर्ने उद्देश्यका साथ अफर ल्याएको हो । विदेशमा रहेका लाखौं नेपालीहरूका लागि रियाको अनलाइन प्लेटफर्मबाट पैसा पठाउँदा...