गृहपृष्ठ Tag: अस्ट्रेलिया

अस्ट्रेलिया लगातार पाँचौं पटक विश्वकपमा छनोट
अस्ट्रेलिया लगातार पाँचौं पटक विश्वकपमा छनोट

अन्तरमहादेशीय प्लेअफमा दक्षिण अमेरिकी प्रतिस्पर्धी पेरुमाथि पेनाल्टी शुटआउटमा जित निकाल्दै अस्ट्रेलिया आसन्न फिफा विश्वकपमा छनोट भएको छ । कतारको अहमद विन अली रंगशालामा अतिरिक्त समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी शुटआउटमा अस्ट्रेलियाले ५-४ गोलअन्तरमा खेल जितेको हो । पेनाल्टी शुटआउटका लागि...