गृहपृष्ठ Tag: अर्थ मन्त्रालय

चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा वैदेशिक सहायता प्रतिबद्धता गत वर्षको तुलनामा ३२.७ प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालले कुल १ खर्ब २६ अर्ब ७ करोड रुपैयाँबराबरको आर्थिक सहायता प्राप्त...

सरकारले सोमबारबाट २० प्रतिशत इन्धन खर्च कटौती गर्ने निर्णयलाई कार्यान्वयनमा ल्याएको छ । ‘इन्धन शिर्षकमा विभिन्न मन्त्रालय र निकाय तथा नेपाल सरकारसँग सम्वद्ध सार्वजनिक संघ संस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौती गर्नु पर्नेछ,’ अर्थ मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै भनेको...

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका लागि अर्थ मन्त्रालयले ११३८ मा फोन गरेर सुझाव दिन अपिल गरेको छ । टोल फ्रि नम्बर ११३८ सञ्चालनमा ल्याएको मन्त्रालयले छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधिबाहेक दुरदराजका सर्वसाधारणको सुझावसमेत संकलन गरी बजेटमा...

अर्थ मन्त्रालयले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सेना बाहेकका निकायलाई करिब १४ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थले उक्त रकम निर्वाचन आयोग, गृह मन्त्रालयअन्तर्गतको नेपाल प्रहरी र सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई उपलब्ध गर्ने भएको...