गृहपृष्ठ Tag: अर्थमन्त्री

अर्थतन्त्र

अर्थमन्त्रीको प्रश्न – राजस्व किन कम उठ्यो ?

अर्थमन्त्रीको प्रश्न – राजस्व किन कम उठ्यो ?

बजारको प्रभावकारी अनुगमन, कारोबारको यथार्थ बिल लिनेदिने कार्यको विकास, कर्मचारीमा नैतिकता र इमान्दारिता तथा महालेखा परिक्षकको कार्यालयले प्रतिवेदनमा देखाएका कुरालाई गम्भीरतापूर्वक लिन जरुरी रहेको अर्थमन्त्रीको भनाइ छ ।

सत्ता साझेदार दलहरु एक ठाउँमा-अर्थमन्त्री विष्णु पौडेल
सत्ता साझेदार दलहरु एक ठाउँमा-अर्थमन्त्री विष्णु पौडेल

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सत्ता साझेदार दलहरु एक ठाउँमा भएको प्रष्टीकरण दिँदै कांग्रेससँगको छलफलबारे चिन्तित हुनु नपर्ने जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई विश्वासको मत दिने कांग्रेससँग छलफल गर्ने बताएका सन्दर्भमा पौडेलले यस्तो प्रष्टीकरण दिएका हुन् ।...

हस्तक्षेप गरेरै ब्याजदर घटाउने अर्थमन्त्रीको कदम असफल
हस्तक्षेप गरेरै ब्याजदर घटाउने अर्थमन्त्रीको कदम असफल

हस्तक्षेप गरेरै भए पनि बैंकको ब्याजदर घटाउने अर्थमन्त्री जनार्दन शर्माको कदम तत्कालका लागि पूरा नहुने भएको छ । केहीदिन अघिमात्रै शर्माले सार्वजनिक रुपमा ब्याजदर घटाउने अभिव्यक्ति दिएका थिए । तर ब्याजदर कसरी घटाउन सकिन्छ भन्ने सम्बन्धमा सुझाव दिन गठित अध्ययन समितिले...

बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने अर्थमन्त्रीको आश्वासन
बजेट भाषण अनुसार नै तलब वृद्धि गर्ने अर्थमन्त्रीको आश्वासन

अर्थमन्त्री जनार्दन शर्माले बजेटमा गरिएको घोषणा अनुसार नै कर्मचारीहरुको तलबमान लागू हुने बताएका छन् । बजेट घोषणा विपरीत कर्मचारीहरुको तलब असमान ढंगले वृद्धि गरिएको भन्‍दै आन्दोलित कर्मचारीहरुका नेताहरुले सोमबार अर्थमन्त्रीलाई शर्मालाई भेटेर सच्याउन दबाव दिएका थिए । उनीहरुसँगको भेटमा मन्त्री...

अर्थमन्त्रीमा पुन: जनार्दन शर्मा नियुक्त
अर्थमन्त्रीमा पुन: जनार्दन शर्मा नियुक्त

जनार्दन शर्मा पुन: अर्थमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई आइतबार अर्थमन्त्री नियुक्त गरेका हुन् । संसदीय छानबिन विशेष समितिबाट सफाइ पाएका जनार्दनले आजबाट पुनः अर्थको जिम्मेवारी सम्हाल्न लागेका हुन् । बजेट निर्माणका क्रममा मन्त्रालयभित्र अनधिकृत व्यक्ति लगेर...

अर्थमन्त्रालय र राष्ट्र बैंकको साख कसरी जोगाउने ?
अर्थमन्त्रालय र राष्ट्र बैंकको साख कसरी जोगाउने ?

केही महिनाअघि सरकारले गर्भनर महाप्रसाद अधिकारीलाई अकस्मात बर्खास्त गर्ने निर्णय गर्‍यो । तत्कालै सर्वोच्च अदालतले उनलाई पुनर्बहाली गर्‍यो र अहिले उनले जिम्मेवारी सम्हालिरहेका छन् । गर्भनरजस्तो व्यक्तिलाई राजनीतिक आग्रह र पूर्वाग्रहको आधारमा बर्खास्त गर्ने कार्य कुनै पनि हालतमा उचित थिएन...

औद्योगिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखिँदा नमिल्ने कथा बुनिए : अर्थमन्त्री
औद्योगिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखिँदा नमिल्ने कथा बुनिए : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले स्रोत तथा साधन, पुुँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका छन् । साेमबार राष्ट्रियसभाको बैठकमा आगामी आवको विनियोजन विधेयकमाथि सांसदहरुले उठाएको जिज्ञासाका बारेमा जवाफ दिँदै उनले बजेटले राखेको लक्ष्य र दृष्टिकोण स्पष्ट रहेको बताए...

प्रधानमन्त्री र अर्थमन्त्रीले आज संसदमा जवाफ दिने
प्रधानमन्त्री र अर्थमन्त्रीले आज संसदमा जवाफ दिने

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने भएका छन् । आज दिउँसो १ बजे बस्ने बैठकमा बजेटका विषयमा सरकारका पक्षबाट जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको...

कुनै पनि बहाना पाएनन्, अनि कथा बुनिए : अर्थमन्त्री
कुनै पनि बहाना पाएनन्, अनि कथा बुनिए : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको सघन उपचार खोज्ने ध्येयका साथ आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि राजनीतिक बखेडा झिकिएको बताएका छन् । 'देश र जनतालाई केन्द्रमा राखेर बजेट बनाउँदा मैले गल्ती गरे भन्ने लाग्दैन । बजेट निर्माणका प्रक्रिया र पद्दतिलाई अक्षरशः कार्यान्वयन...

बजेट सन्तुलित र वास्तविक छ : अर्थमन्त्री
बजेट सन्तुलित र वास्तविक छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट अत्यन्तै संयमता अपनाएर स्रोत र साधनको उचित विनियोजन गरिएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९/८० को बजेटमाथिको सैद्धान्तिक छफलमा उठेका प्रश्नको उत्तर दिँदै उनले बजेट महत्वकांक्षी नभई सन्तुलित...