गृहपृष्ठ Tag: अर्घाखाँची

अर्घाखाँचीमा बाँदर धपाउने क्रममा एक जनाको मृत्यु
अर्घाखाँचीमा बाँदर धपाउने क्रममा एक जनाको मृत्यु

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ केरुगामा बाँदर धपाउने क्रममा आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टंक खनाल रहेका छन् । बारीमा पसेको बाँदर धपाउने क्रममा खनाल घाइते भएको स्थानीय गिरिबाबु खनालले जानकारी दिए । गम्भीर घाइते उनको उपचारका क्रममा...