गृहपृष्ठ Tag: #अमेरिकी राष्ट्रपति निर्वाचन
अमेरिकी राष्ट्रपति निर्वाचन : ट्रम्पलाई टक्कर दिँदै पुर्व उपराष्ट्रपति चुनावी मैदानमा

अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवारका लागि धेरैले दाबी सुरु गरेका छन् । यसैक्रममा पूर्व उपराष्ट्रपति माइक पेन्सले पनि रिपब्लिकन पार्टीको पक्षबाट राष्ट्रपतिको उम्मेदवारीका लागि दाबी प्रस्तुत गरेका छन् ।