गृहपृष्ठ Tag: #अमेरिका##युक्रेन युद्धको प्रथम वार्षिकी
विश्व राजनीति
अमेरिका के चाहन्छ ?

रुसको ऐतिहासिक प्रभावले सहयोगको सीमालाई सीमित गरे पनि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन पूर्वशोभियत गणतन्त्रहरूलाई अझ व्यापक अमेरिकी सहयोग र संलग्नतामा आश्वस्त पार्न मध्य एशियाली देशको भ्रमणमा निस्कदै छन् ।