nmb bank

गृहपृष्ठ Tag: अभियान लघुवित्त

अभियान लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

अभियान लघुवित्तको सेयर रजिष्ट्रारमा कुमारी क्यापिटल नियुक्त

अभियान लघुवित्त वित्तिय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।

अभियान लघुवित्तको आइपीओ बाँडफाँट आज
अभियान लघुवित्तको आइपीओ बाँडफाँट आज

अभियान लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्सालमा आइपीओ बाँडफाँट हुनेछ । यसमा मागभन्दा २५.२९ गुणा बढी आवेदन परेको छ । यसर्थ, गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ९१ हजार ३७५ जनाले...

अभियान लघुवित्तको आइपीओ सोमबार बाँडफाँड हुने
अभियान लघुवित्तको आइपीओ सोमबार बाँडफाँड हुने

अभियान लघुवित्त वित्तीय संस्थाको आइपीओ सोमबार बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लख १६ हजार ९० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीको आईपीओमा मागभन्दा २५ दशमलव २९...

अभियान लघुवित्तको आईपीओमा आवेदन दिने आईतबार अन्तिम दिन
अभियान लघुवित्तको आईपीओमा आवेदन दिने आईतबार अन्तिम दिन

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने (आईतबार) आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन १८ गतेदेखि प्रतिसेयर १०० अंकित मूल्यका ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको हो । आईपीओमा...

अभियान लघुवित्तले आइपीओ निष्कासन गर्ने
अभियान लघुवित्तले आइपीओ निष्कासन गर्ने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही साउन १८ गतेदेखि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका नौ करोड ७५ लाख रुपैयाँ बराबरका नौ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तले...