गृहपृष्ठ Tag: # अभिनेत्री कटरिना कैफ

मिडियासँग किन तर्किँदैछिन् अभिनेत्री कटरिना कैफ ?

मिडियासँग किन तर्किँदैछिन् अभिनेत्री कटरिना कैफ ?

बलिउड अभिनेत्री कटरिना कैफ हालका दिनमा मिडियामा कमै देखिन थालेकी छन् । अभिनेता विक्की कौशलसँग विवाह पछि सार्वजनिक रुपमा उनको उपस्थिति कमै छ । यहीकारण उनका फ्यानहरुले सामाजिक सञ्जालमा मिडियासँग कटरीना किन टाढिएकी छिन् ।