गृहपृष्ठ Tag: #अप्पर स्याङ्गे हाइड्रोपावर
अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ एक सातादेखि बिक्री खुला

अप्पर स्याङ्गे हाइड्रोपावरले जेठ १ गतेदेखि आईपीओ बिक्री खुला गरिरहेको छ । यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।