गृहपृष्ठ Tag: #अपर तामाकोशी हाइड्रोपावर
मोहन गौतम अपर तामाकोशी हाइड्रोपावरको सिईओमा नियुक्त

मोहनप्रसाद गौतम अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको २७२औं बैठकले नेपाल विद्युत् प्राधिकरणका ११औं तह (निर्देशक)का गौतमलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।