गृहपृष्ठ Tag: अनधिकृत संरचना
अनधिकृत संरचना
बालेनको प्रभाव देशभर : सुर्खेतमा पनि अनधिकृत संरचनामाथि डोजर चलाइदै

यसअघि अवैध संरचनामाथि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले डोजर चलाउन थालेका थिए । अहिले पनि काठमाडौंका अनधिकृत संरचना भत्काउने शाहको अभियान निरन्तर चलिरहेको छ ।
अनधिकृत संरचना भत्काउन महानगरको अधिकार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले अनधिकृत संरचना भत्काउन महानगरले कार्यकारिणी अधिकार प्रयोग गरेको बताएका छन् । सार्वजनिक जग्गा अतिक्रमण गरी अनधिकृत संरचना निर्माण गर्नेहरूविरुद्ध न्यायिक निरुपण गरी दण्डित गर्ने विकल्पसमेत रहेको मेयर शाहको भनाइ छ । पछिल्लो समय...