गृहपृष्ठ Tag: #अध्यक्ष शेर्पा

यति समुहका अध्यक्ष शेर्पाद्वारा सगरमाथाको सफल आरोहण

यति समुहका अध्यक्ष शेर्पाद्वारा सगरमाथाको सफल आरोहण

 पहिलो नेपाली महिला सगरमाथा पर्वतारोही पासाङ ल्यामु शेर्पाका श्रीमान सोनाम शेर्पाले सगरमाथाको चुचुरो छोएका छन् । यती समूहका अध्यक्ष समेत रहेका शेर्पाले आज बिहान ७ बजेर ३४ मिनेटमा सगरमाथाको चुचरो टेकेका हुन । यसँगै उनले सातै महादेशका सबै उच्च हिमशिखरको सफलतापुर्वक आरोहण गरेका छन् ।