nmb bank

गृहपृष्ठ Tag: अजोड इन्स्योरेन्स

अजोड इन्स्योरेन्सको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न
अजोड इन्स्योरेन्सको चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

अजोड इन्स्योरेन्सले आफ्नो चौथो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३३ जना दाताले रक्तदान गरेका छन् । संस्थाले हिमालयन वृद्धा आश्रममा आश्रित ४३ जना वृद्धवृद्धाहरूका लागि खाद्यान्न सहयोग गरेको कम्पनीले जनाएकाे छ । २०७५ साल असार...

अजोड इन्स्योरेन्स र ज्यापू समाज यलबीच बिमासम्बन्धी सम्झौता
अजोड इन्स्योरेन्स र ज्यापू समाज यलबीच बिमासम्बन्धी सम्झौता

अजोड इन्स्योरेन्स र ज्यापू समाज यलबीच बिमासम्बन्धी सम्झौता भएको छ । अजोडसँग आवद्ध उद्योगी व्यवसायी सदस्यहरूको निर्जीवन बिमासम्बन्धी कार्य गर्न र बिमा सचेतना, बिमा जागरण तथा बिमा शिक्षा सञ्चालन गर्न इन्स्योरेन्सले सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका प्रमुख...

अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता
अजोड इन्स्योरेन्स र बटेश्वर गाउँपालिकाबीच सम्झौता

बिमाको पहुँच गाउँसम्म पुर्‍याउन अजोड इन्स्योरेन्स लिमिटेड र धनुषाको बटेश्वर गाउँपालिकाबीच सम्झौता भएको छ । बिहीबार भएको सम्झौतामा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र गाउँपालिकाको तर्फबाट अध्यक्ष राम अषिश महतोले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात बिमाको पहुँच...

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बिमा सेवा सम्झौता
भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बिमा सेवा सम्झौता

भक्तपुर उद्योग वाणिज्य संघ र अजोड इन्स्योरेन्सबीच बिमा सहकार्य सम्झौता सम्पन्न भएको छ । सो अवसरमा 'उद्योग व्यवसायमा बिमाको आवश्यकता र फाइदा‭' विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।‬‬‬ संघका अध्यक्ष शिवप्रसाद मानन्धरले सहभागीलाई स्वागत गर्दै बिमाको अपरिहार्यताको बारेमा प्रकाश पारेका...