गृहपृष्ठ Tag: अछाम

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २४ जना घाइते
मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, २४ जना घाइते

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  सोही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् ।  जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिक वडा नम्बर १...