global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ Tag: अग्नी ग्रुप

अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर अब पोखरामा पनि

अग्नी ग्रुपको २ एस सर्भिस सेन्टर अब पोखरामा पनि

नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति नयाँ २ एस सर्भिस सेन्टर 'पोखरा अटो वर्कश' प्रश्यांग, पोखरामा संचालनमा ल्याएको छ ।