nmb bank
सांसदलाई बजेट नदेऊ
सांसदलाई बजेट नदेऊ

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको बजेट बढाएर १० करोड रुपैयाँ पाउनुपर्ने सांसदहरुको मागमा स्थानीय जनप्रतिनिधिले गम्भीर असहमति जनाएका छन् । अधिकारसम्पन्न स्थानीय तहमार्फत संवैधानिक व्यवस्थाअनुसार विकेन्द्रीकरणको उच्चतम अभ्यास भइरहेका बेला परम्परागत ढंगले मनमौजी खर्च गर्न रकम माग गर्नु सर्वथा अनुचित...

सेयरमा आत्मसमर्पण नगर्नुहोस्
सेयरमा आत्मसमर्पण नगर्नुहोस्

एकजना शुभेच्छुकले सल्लाह माग्नुभयो– प्राथमिक बजारमा विशेषगरी लघुवित्तको सेयरमा धेरै पटक आवेदन गरेँ तर सेयर परेन । अब त भर्न पनि मन लाग्न छाड्यो । के गरौं ? प्रिय लगानीकर्ता ! सबैभन्दा पहिला सल्लाह माग्नुभएकोमा धन्यवाद । सायद मैले पहिलो...

बैंकिङ ब्याजदरमा झेल
बैंकिङ ब्याजदरमा झेल

नेपालको बैंकिङ क्षेत्रको हालैको वृद्धिदर हेर्ने हो भने जोकोही पनि जिब्रो टोक्न बाध्य हुन्छन् । बैंकहरूले कमाएको नाफाको दौड यति तीव्र छ कि अर्बभन्दा कम नाफा कमाउने बैंकहरू असफलको कोटीमा पर्न थालेका छन् । बैंकहरूको नाफा आर्जन बढ्नका लागि उनीहरूको...

कृषिमा चुकेको कृषिप्रधान देश
कृषिमा चुकेको कृषिप्रधान देश

कृषिप्रधान देश नेपालमा कृषिउपज आयातको ग्राफ बर्सेनि बढ्दो छ । अन्न, तरकारी र माछामासुकै लागि नेपालले बर्सेनि अर्बौं रुपैयाँ खर्च गर्दै आएको छ । युवाशक्तिलाई कृषिमा आकर्षिति गर्न नसक्दा देशभित्र सहज रुपमा उत्पादन हुन सक्ने हरियो तरकारी, अन्न र गेडागुडी...

प्रधानमन्त्रीज्यू ! रहरले बन्दैन सहर
प्रधानमन्त्रीज्यू ! रहरले बन्दैन सहर

बनेपाबाट काठमाडौं आउँदै गरेका एक वृद्ध यात्रुलाई कोटेश्वरको जाम सहन गर्न निकै मुस्किल परेछ । ठूलो स्वरमा यताउता हेर्दै भने, ‘प्रधानमन्त्रीज्यूलाई पानीजहाजभन्दा पर्तिर चिन्ता छैन, यो कोटेश्वरको जाममा बिहानभर बस्नुपरे जनताको कष्ट बुझ्ने थिए कि !’ नजिकै बसेका अर्का यात्रुले...

श्रम कानुनको अधुरो कार्यान्वयन
श्रम कानुनको अधुरो कार्यान्वयन

नेपालमा संघीय गणतन्त्रको स्थापनासँगै विविन्न ऐनकानुनहरू बनाउने, पुरानालाई परिमार्जन गर्ने क्रममा श्रम ऐन–२०४८ लाई पनि संशोधन गरेर नयाँ श्रम ऐन २०७४ जारी गरियो । यसले श्रमिकहरूको हक–अधिकारलाई अझ विस्तारित गरेको र उद्योगीहरूको स्वार्थलाई पनि सम्बोधन गरेको बताउँदै आइए पनि यसको...

बढ्दो सेयर बजारमा लगानीकर्ताले गर्ने गल्ती
बढ्दो सेयर बजारमा लगानीकर्ताले गर्ने गल्ती

सेयर बजारमा आएको लगातारको वृद्धिले सेयर बजारको वियरिस प्रवृत्ति सकिएर बुल बजारको सुरुवात भएको हो कि भन्ने संकेत गरेको छ । सेयर बजारको लामो समयको गिरावटका कारण लगानीकर्तामा देखिएको निराशा अब विस्तारै आशामा परिणत भएको पनि देख्न सकिन्छ । हुन...

दिगो आर्थिक वृद्धिका लागि ठोस प्रयास
दिगो आर्थिक वृद्धिका लागि ठोस प्रयास

विगत तीन वर्षदेखि नेपालको आर्थिक वृद्धिदर औसत ६ प्रतिशतभन्दा माथि रहेको विवरण सार्वजनिक भएको छ । यो नेपालको अर्थतन्त्रका लागि निकै सकारात्मक पक्ष हो । नेपाल विश्वमै थोरै प्रतिव्यक्ति आय भएका देशहरूमध्येमा पर्छ । समग्र देशको आर्थिक आकार नै सानो...

जनताले ‘समाजवाद’को भाषण कहिलेसम्म सुनिदिनुपर्ने हो ?
जनताले ‘समाजवाद’को भाषण कहिलेसम्म सुनिदिनुपर्ने हो ?

रूसका प्रसिद्ध लेखक लियो टल्सटोयले लेखेको एउटा कथा पढेको थिएँ । पूर्व शोभियत शासनमै टल्सटोयले चर्चित समाजवादी कथा ‘खोल्स्टोमोर’ लेखेका रहेछन् जुन कथाको न्यारेटर चाहिँ एउटा घोडा हुन्छ । न्यारेटर घोडालाई एकदिन पुरानो मालिकले बेचिदिन्छ । घोडा किन्ने नयाँ मालिकले...

कारागारमा पुस्तकालय
कारागारमा पुस्तकालय

कर्णाली प्रदेशका १० वटै जिल्ला कारागारमा ‘कारागारलाई किताब अभियान’अन्तर्गत पुस्तकालय स्थापना भएको एक साता बितेको छ । प्रसिद्ध साहित्यकार एवं लेखकहरूको उपस्थितिमा चैत २३ गते सबै कारागारमा पुस्तकालय स्थापना गरिएको हो । कैदीबन्दीलाई लक्षित गरी स्थापना गरिएको पुस्तकालयलाई अभियानले जसरी...