गृहपृष्ठ खेलकुद
मलेसियामा जारी टी–२० विश्वकप छनोट अन्तर्गत नेपालले ब्याटिङ गरिरहेको छ । थाइल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो । दुई खेलमा जित हात पारेको नेपालले थाइल्याण्डलाई पराजित गरे अंकतालिकाको शीर्ष स्थानमा उक्लिनेछ । पहिलो खेलमा म्यानमार...
इंग्लिस प्रिमियर लिगमा टोटेनह्याम विजयी भएको छ । शनिबार राति भएको खेलमा कार्डिफ सिटीलाई १–० ले पराजित गर्दै पराजित गर्दै टोटेनह्याम टोटेनह्याम विजयी भएको हो । टोटनहृयामका लागि एरिक डायरले गोल गरेका हुन् । जितसँगै टोटनहृयाम लिगको तेस्रो स्थानमा उक्लिएको...
इटलीयन फुटबल प्रतियोगिता सिरीएमा युभेन्टस विजयी भएको छ । युडिनेसीलाई २–० ले पराजित गर्दै युभेन्टस विजयी भएको हो । युभेन्टसका लागि रोद्रिगो बेन्टान्कर र रोनाल्डोले एक एक गोल गरेका थिए । जितसँगै युभेन्टसकोले आठ खेलबाट २४ अंक बनाएको छ ।...
साफ यू–१८ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा उपाधि जित्ने लक्ष्यसहित नेपाल मैदान उत्रदैछ । खेल साँझ सात बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा भारतलाई पेनाल्टीमा पराजित गर्दै नेपाल फाइलनमा पुगेको हो...
स्पेनिस ला–लिगामा रियल मड्रिड पराजित भएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिड डेपोर्टिभो अलाभेससँग १–० गोलले पराजित भएको हो । डेपोर्टिभोका लागि खेलको अतिरिक्त समयमा मनु ग्यारिकाले गोल गरेका थिए । रियल दोस्रो स्थानमा छ । जितसँगै अलाभेस...
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड यो सिजनमा पहिलो जित हात पारेको छ । शनिबार राति भएको खेलमा न्यूक्यासल युनाइटेडलाई ३–२ ले पराजित गर्दै पहिलो जित हात पारको हो । यसअघिका चार खेलमा दुईमा बराबरी र दुईमा हार ब्यहोरेका थियो ।...
नेपालले टि–ट्वान्टी विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गरेको छ । सन्दीप लामिछानेको उत्कृष्ट बलिङ र कप्तान पारस खड्काको अर्धशतकको मद्दतमा नेपालले घरेलु टोली मलेसियालाई ८ विकेटले पराजित गरेको हो । क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले...
भुटानमा जारी साफ अन्डर एटिन महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल प्र्र्रवेशका लागि आज नेपाल र भारत भिड्दै छन् । थिम्पुस्थित चाङलिमिङ्थान मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ । नेपाल समूह चरणमा उपविजेता बन्दै सेमिफाइनल प्रवेश...
एभरेस्ट प्रिमियर लिग (र्इपिएल) क्रिकेट प्रतियोगिता-२०१८ मंसिर २२ गतेदेखि हुने भएको छ ।आयोजक र्इपिएल प्रालिले बिहीबार आयोजना गरेको पत्रकार सम्मलेनमा यस वर्षको र्इपिएल आगामी मंसिर २२ गतेदेखि पुस ७ गतेसम्म त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने र्इपिएल प्रालिका प्रबन्ध निर्देशक आमिर...
च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति सम्पन्न खेलमा इंग्लिस क्लब टोटनह्यामलाई स्पेनिस टोली बार्सिलोनाले ४–२ गोल अन्तरले हराएको छ । टोटनह्यामकै होम ग्राउन्डमा भएको खेलमा बार्सिलोनाका लागि लियोनल मेसीको प्रेरणादायी भूमिका रह्यो । मेसीले बार्सिलोनालाई जीत दिलाउने क्रममा दुई गोल गरे...














