गृहपृष्ठ राजनीति

आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा एमालेले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आज मध्याह्न १२ बजेपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४...

सत्ता गठबन्धनले सिट बाँडफाँडका लागि बनाएको कार्यदलको दोस्रो बैठक आज बिहीबार बस्दैछ । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनका दलबीच सिट बाँडफाँडबारे छलफल गर्न दिउँसो २ बजे बैठक बस्न लागेको हो । निर्वाचनमा तालमेल...

नेकपा (एकीकृत समाजवादी)ले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रियाबारेमा प्रस्ताव तयार गर्न...

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएकै समयममा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न हुने बताएका छन् । मन्त्री पौडेलले आज हेटौँडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा चुनावमा हारजित जसको भए पनि लोकतान्त्रिक प्रणाली स्थापित गर्न तोकिएकै समयमा निर्वाचन सम्पन्न...

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक नरोक्ने व्यक्त गरेका छन् । पाँद दिने जापान भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रमाणीकरणका लागि ढिला हुन नहुनेसमेत बताए । चर्को विवादबीच संघीय संसद्का दुवै सदनबाट पारित...

राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले जनताको ढाड सेक्ने गरी दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भए पनि त्यसतर्फ सरकारको ध्यान पुग्न नसकेको बताएका छन् । तेलको मूल्य घटबढ हुँदा सामान्यतः समायोजन गर्ने चलन रहे पनि त्यसो नगरिएको उल्लेख गर्दै राष्ट्रियसभाको विशेष समयमा सांसद...

नेकपा (एमाले)का नेता गोकुलप्रसाद बास्कोटाले एमालेको नीति एमालेकै नेतृत्व रहेको बताएका छन् । बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत् एक अभिव्यक्ति सार्वजनिक गर्दै उनले एमाले एक्लो हुँदा पनि आफ्नै नीतिमा अडिग रहेको बताएका छन् । ‘एमाले एक्लो परेकोमा कसैलाई बहुत तोड परेछ...

नेकपा (एमाले) को केन्द्रीय स्कुल विभागले आउँदो भदौ २ गतेदेखि प्रशिक्षण सञ्चालन गर्ने भएको छ । विभागले तय गरेको वार्षिक कार्ययोजनाअन्तर्गत पहिलो चरणमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), राष्ट्रिय युवा संघलगायत जनसंगठनका केन्द्रीय तहका कार्यकर्ता तथा नवप्रवेशीलाई तीन...

आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बिहीबार बस्ने सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि बुधबार कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो । आगामी मंसिर ४ मा...