गृहपृष्ठ सुदूरपश्चिम

आर्थिक वर्ष सकिन पाँच दिन बाँकी रहँदा कैलालीमा ७५ प्रतिशतमात्रै विकास बजेट खर्च भएको छ । विकासे कार्यालयहरुले लक्ष्यअनुसारको प्रगति गर्न नसक्दा आर्थिक वर्ष सकिने बेलासम्म ७५ प्रतिशतमात्र विकास बजेट खर्च भएको हो । आर्थिक वर्षको अन्त्य हुनलाग्दा २५ प्रतिशत...

कञ्चनपुर भीमदत्तनगरपालिका– ६ सुकासालका मुक्तहलिया समुदायका महिला डकर्मी सम्बन्धी तालीम लिएपछि आत्मनिर्भर बन्दै गएका छन् । दैनिक मजदुरी गरेर चार सय कमाउँदै आएका महिला तालिम पश्चात पाँच सयदेखि सात सयसम्म कमाउन थालेका छन् । ‘साँझ बिहानको खानाको जोहो गर्न र...

धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि एक अर्ब ७९ करोड ३४ लाख रूपैयाँको बजेट सार्वजनिक गरेको छ । उपमहानगरको तेस्रो नगरसभाले शनिबार आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको हो । नगरसभामा चालू आर्थिक वर्ष २०७४/०७५...

जनप्रतिनिधी पाएको वर्षदिन बितिसक्दा पनि आवश्यक कर्मचारी नहुँदा स्थानीय तहका काम कारवाही प्रभावित भइरहेका छन् । नेपाल पत्रकार महासंघ कञ्चनपुरले शुक्रबार आयोजना गरेको ‘स्थानीय तह र मिडिया’ विषयक अन्तक्र्रिया कार्यक्रममा कञ्चनपुर बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले कर्मचारी अभावकै कारण समस्या...

बाजुराको बडिमालिका नगरपालिकामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका छन् । वडागत बजेटमा भेदभाव गरिएको भन्दै उनीहरुले तालबन्दी गरेका हुन् । नगरपालिकाले शुक्रबार नगरसभामा बजेट प्रस्तुत गर्ने तय भएको थियो । तर, नेकपाका कार्यकर्ताले नगरपालिकामा ताला...

लगातारको बर्षाले कैलालीका नदीमा पानीको सतह बढेको छ भने विभिन्न क्षेत्र डुबानमा परेका छन् । अविरल बर्षासँगै आएको बाढी र डुबानका कारण धनजनको क्षति हुन थालेको छ । नदीहरुमा पानीको बहाव बढ्नुका साथै जमिन कटान गर्न थालेको छ । नदीमा...

अविरल वर्षाका कारण अवरुद्ध भएको साँफे–मार्तडी सडकखण्ड मंगलबारदेखि सञ्चालनमा आएको छ । आइतबारदेखि परेको वर्षापछि पहिरोले सडक अवरुद्ध भएको थियो । ठाउँठाउँमा पहिरो गएका कारण करीब २७ किलोमिटर सडक अवरुद्ध बनेको थियो । अवरुद्ध सडक जेसिवी प्रयोग गरी पहिरो गएको...

कैलालीको टीकापुर अस्पतालमा सोमबार राती जन्मिएको एउटा अनौठो शिशुको मृत्यु भएको छ । साेमबार राती जन्मिएको उक्त शिशुको एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा रहेको थियो । कैलालीको जानकी गाउँपालिकावडा नम्वर ३ लायकपुर बस्ने २२ वर्षीया शान्ति...

महाकाली नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीसाधन सञ्चालनमा लगाइएको रोक आज पनि यथावत रहेको छ । नदीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारीमा रोक लगाइएको हो । आज बिहान ८ बजेको मापनअनुसार महाकाली नदीमा पानीको बहाव एकलाख ४४ हजार ८७० क्युसेक...

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण महाकाली नदीमा समेत पानीको बहाव बढ्दै गएको छ । प्रदेश ७ का पहाडी जिल्लामा लगातार वर्षा भएपछि कञ्चनपुर र कैलालीका अधिकांश नदी र खोलामा पानीको सतह बढ्दै गएको छ । महाकाली नदीमा पानीको सतह...