गृहपृष्ठ विशेष
रिपोर्ट
विदेशको जागिर : बाँच्ने र बचाउने विकल्प

व्यथा छ गुल्मी भड्कुवाकी शान्ता ज्ञवालीको पनि । उनी पनि दोहोर्याएर कतार जान लागेकि हुन् । सानोतिनो कामले घरखर्च चलाउन मुस्किल भएपछि उनका लागि पनि वैदेशिक रोजगार नै विकल्प बन्यो । ‘श्रीमान बित्नुभयो, एउटा छोरा छ, उसको लालनपालन शिक्षा दीक्षाको जिम्मेवारी म माथि छ । आफूले पढेकी छैन, न कुनै सीप छ हातमा । बाध्य भएर विदेश नगएर के गर्नु ?’ सामाजिक परिवेशले पनि आफूलाई विदेशिन बाध्य बनाएको बताउँदै भन्छिन्,‘श्रीमान बितेपछि परिवारको पनि हेला भइँदो रहेछ ।

आजभन्दा झण्डै डेढ दशकअघि ‘नयाँ नेपाल’ भन्ने शब्दावली निकै प्रयोगमा थियो । चोक चौतारो/चियापसलदेखि नेतागणका भाषणहरुमा नयाँ नेपालको चर्चा हुन्थ्यो । जनतामा नयाँ नेपालको बेग्र प्रतिक्षा थियो । तर अहिले नयाँ नेपाल, आफ्नै सपनाको मलामी जाँदै गरेको शोकमग्न यात्री जस्तो...

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा जसपाका अध्यक्ष उपेन्द्र यादव सडकमा थिए । मन्त्री हुँदा ओलीले गरेको व्यवहारबाट रन्थनिएका उपेन्द्रका लागि सडक आन्दोलन ओली र एमालेमाथि रोष पोख्ने गज्जबको प्लाटफर्म बनेको थियो । उनी भन्थे, ‘प्रधानमन्त्री केपी ओली...

काठमाडौंका दश निर्वाचन क्षेत्रमा गठबन्धनबाट १० उम्मेदवार दिन हानथाप चलिरहेको छ । गठबन्धनविरुद्ध चुनावी मैदान छिरेको नेकपा एमाले पनि उम्मेदवार चयनको अन्तिम तयारीमा छ । यहाँ गठबन्धनबाट काँग्रेसले ६ सिट, माओवादीले २ सिट, एकीकृत समाजवादी र जसपाले १÷१ सिट पाउने...

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले पैदलयात्रीको अधिकार स्थापित गराउन महानगरले आफ्ना क्रियाकलाप दीर्घकालीन रुपमा सञ्चालन गर्ने बताएका छन् । दशैंको बेला फुटपाथ व्यापारीलाई हटाएको विषयमा केहीले महानगरको आलोचना गरिरहेको बेला आज उनले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा...

सुगन्धित तेल प्रशोधन गर्न लमजुङको सुन्दरबजारमा स्थापना भएको आदेय प्रशोधन केन्द्र हलेदो अभावले संकटमा परेको छ । हलेदो (कच्चा पदार्थ)बाट तेल निकाल्ने गरी स्थापना भएको उद्योग नेपालकै पहिलो हो । यस उद्योगले हलेदोलाई वाष्पिकरण विधिबाट ताप दिई तेल उत्पादन गर्दै...

बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराकाे बिमा रकम नपाएपछि पीडित किसान आन्दाेलनमा उत्रिएका छन् ।मंगलबार उनीहरूले निजगढमा विरोध प्रदर्शन गरेका छन् । बिमाबापतको रकम माग गर्दै केरा उत्पादक तथा फलफूल व्यवसायी संघ निजगढमा आवद्ध किसानले निजगढ बजारमा प्रर्दशन गरेका...

नेपाल विद्युत प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्वविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राधिकरणले कोटेश्वर-सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्रीप÷आइल्यान्डमा बत्ती जडान गरी सञ्चालनमा ल्याइएको छ...

परराष्ट्र सचिव भरत राज पौड्यालले वर्तमान विश्व वित्तीय प्रणालीले विकासोन्मुख विश्वलाई गम्भीर रूपमा असफल बनाएको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७७औँ महासभालाई सोमबार न्यूयोर्कमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव पौड्यालले गरेका...

आफ्ना चौहत्तर वर्षीय श्रीमान्लाई हात समातेर आश्रमको आँगन डुलाउनु फुलसा रास्कोटीको दिनचर्या बनेको छ । उनलाई नजिकिँदै गरेको दर्सैँको रौनक छैन । आफ्नो जीवनकालका ५० बढी दर्सैँहरू सम्झँदा यस वर्षको दर्सैँ उनलाई नरमाइलो लागेको छ । पाल्पाको तिनाउँ गाउँपालिका–४ मस्यामका...