गृहपृष्ठ विश्व
अमेरिकास्थित क्यालिफोर्नियाको जंगलमा लागेको आगोलाई ‘इतिहासकै सबैभन्दा भीषण आगलागी’को संज्ञा दिइएको छ । उक्त आगलागीमा परी अहिलेसम्म ४४ जनाको मृत्यु भइसकेको र २२८ जना वेपत्ता भएको समाचार छ । क्यालिफोर्नियाको जंगलमा लागेको आगोले भीषण रुप लिएपछि भाग्दै गरेकाहरु पनि कार...
अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वअध्यक्ष स्टेन लीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका लीको ९५ वर्षको उमेरमा लस एन्जलसस्थित सिडर साइनाइ मेडिकल सेन्टरमा स्थानीय समयअनुसार सोमबार बिहान निधन भएको हो । स्टेन लीले मार्भलका लागि कैयौं कमिक्स...
मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले म्यानमारकी नेतृ आङ साङ सूचीलाई प्र्रदान गरिएको सर्वोच्च सम्मान फिर्ता लिएको छ । एम्नेस्टीले सुकीबाट प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमिका खेलेको कदर स्वरुप प्रदान गरेको सर्वोच्च सम्मान फिर्ता लिएको हो । अल्पसंख्यक रोहिन्ग्याँ समुदायका लाखौ विस्थापित र...
नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा हैजाको प्रकोप फैलिएको छ । हैजाकै कारण अहिलेसम्म १७५ जनाले ज्यान गुमाएका छन् । अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार हैजाको प्रकोपबाट १० हजार भन्दा बढी प्रभावित भएका छन् । बोको हरामको हिंसाबाट पिडित भएकै क्षेत्रमा हैजाको प्रकोप...
यमनको प्रमुख शहर होडेडामा सरकार समर्थक र विद्रोहीबीच भएको पछिल्लो युद्धमा एकसय ४९ जनाको मृत्यु भएको चिकित्सक र सैनिक स्रोतले सोमबार बताएका छन् । युद्धमा सात जना सर्वसाधारणको मृत्यु भएको छ, तर यस घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ...
विवाह सामान्यतः शारीरीक रुपमा परिपक्व भएपछि गरिने एक सामाजिक परम्परा हो । विवाहसम्बन्धी विभिन्न नीति–नियम पनि बनाइएको हुन्छ । नेपालमा २० वर्ष पूरा नभई गरिने विवाहलाई गैरकानुनी मानिन्छ । सुन्दा अचम्म, तर सत्य ! केन्याको एउटा समुदाय छ, जहाँ छोरी...
छेउमा बसेर चुरोट पिउन नदिएको भन्दै भारतमा एक महिलाको घाटी थिचेर हत्या भएको छ । दैनिक हिन्दुस्तानका अनुसार अमृतसरबाट टाटानगर जाने जलियान्वाला बाग एक्सप्रेसमा यो घटना भएको हो । आफ्नो परिवारसँग ट्रेनमा यात्रा गरिरहेकी चिन्तादेवीले सोही कम्पार्टमेन्टमा चुरोट तानिरहेका युवकलाई...
क्यालिफोर्नियामा आगलागी हुँदा मृत्यु हुनेको संख्या २५ भन्दा धेरै पुगेको छ । ‘टाउन अफ प्याराडाइज’ भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या २५ पुगेको हो । बिहीबारबाट सुरु भएको आगलागीका कारण दुई लाख भन्दा मानिसले ज्यान जोगाउन घर छोडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले...
उत्तर र दक्षिण कोरियाले सम्बन्ध सुधारको पहल अन्तर्गत सिमा क्षेत्रमा रहेका २२ वटा सुरक्षा चौकीमा तैनाथ सुरक्षाकर्मी र हतियार हटाएका छन् । सेप्टेम्बरमा दुई देशबीच भएको सम्झौता अनुसार काम थालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिमा क्षेत्रमा दक्षिण कोरियाका ६०...
आणविक सम्झौताका अमेरिका बाहेकका अन्य हस्ताक्षरकर्ता मुलुकलाई आणविक सम्झौताको मर्म अनुसार इरानको सुरक्षाका लागि पहल लिन तेहरानले शनिबार आग्रह गरेको छ । सम्झौता अनुसार अघि बढ्न हस्ताक्षरकर्ता मुलुकहरूले प्रतिवद्धता जनाएका भएपनि यसका लागि पहलकदमी लिन यूरोपेली यूनियन (इयू) ले ढिलाइ...














