गृहपृष्ठ Flash News

इलामको देउमाई नगरपालिका–१, राँके बजारमा भीषण आगलागी भएको छ। स्थानीय ठालुमान श्रेष्ठको घरबाट सल्केको आगोले भीम बस्नेत र तिलविक्रमको घरसमेत जल्न थालेका छन् । स्थानीय प्रकाश बस्नेतले आगो नियन्त्रणका लागि दमकल पुग्न नसकेको बताए । उनका अनुसार स्थानीयले आगो नियन्त्रण...

दुई नम्बर प्रदेशका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेश २ लाई समृद्ध बनाउन प्रदेश सरकारलाई सुझाव दिएका छन् । त्यसका लागि प्रदेशभित्रका स्रोत–साधनलाई समुचित प्रयोग गर्नुपर्ने कायस्थले बताए । कृष्ण जन्माष्टमीको अवसरमा ब्रहमाकुमारी राजयोग सेवाकेन्द्र जनकपुरद्वारा आयोजित प्रवचनको आइतबार उद्घाटन गर्दै...

प्रदेश सरकारले घोषणा गरेको सार्वजानिक विदाको अवज्ञा गरेको भन्दै प्रदेश २ का कानुनमन्त्रीले धर्ना दिएका छन् । प्रदेश सरकारले दिएको विदाको अवज्ञाको विरोधमा जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडि प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव धर्ना बसेका...

धनगढीस्थित गेटा आँखा अस्पतालमा सेवा लिने बिरामीको संख्या खस्कँदै गएको छ । ३७ वर्षअघि स्थापना भएको अस्पतालमा सेवा लिने बिरामीको संख्या बर्षेनी घट्दै गएको छ । अस्पतालमा आँखाको जाँचका लागि आउने बिरामीको अनुपात वार्षिक रुपमा उस्तै भए पनि शल्यक्रिया गर्न...

डा. गोविन्द केसीले मुलुकी अपराध संहितामा भएको व्यवस्थाका कारण बिरामीले नै दुःख पाउने टिप्पणी गरेका छन् । नेपाल चिकित्सक संघले आइतबार गरेको र्यालीपछिको कोणसभामा डा. केसीले संहितामा भएको व्यवस्थाका कारण डाक्टरहरु जोखिम लिन नचाहने भएकाले त्यसको प्रत्यक्ष मारमा बिरामी पर्ने...

एसिया कप छनोट प्रतियोगितामा नेपालले दोस्रो जित हात पारेको छ । आइतबार मलेसियाको यूकेएम ओभलमा भएको खेलमा सिंगापुरलाई चार विकेटले पराजित गर्दै नेपालले दोस्रो जित हात पारेको हो । १५२ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपालले २८ दशमलव १...

बुटवलको एभरेस्ट बैंकबाट रकम जम्मा गर्दैगर्दा एक जना व्यक्ति लुटिएका छन् । बीपीचोकमा रहेको रहेको एभरेस्ट बैंकमा रकम जम्मा गर्न गएका दिनेश ज्ञवालीको साथबाट बिहान १० बजे बैंकभित्रै बाट २ लाख २३ हजार रुपैयाँ लुटिएको हो । ज्ञवाली नेपालगन्ज रोडमा...

एसिया कप छनोट प्रतियोगितामा सिंगापुरले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनाउन सक्यो । सिंगापुरलाई १५१ रनमै समेट्न ललित नारायण राजवंशीले र सन्दीप लामिछानेले समान ३—३...

त्रिभुवन विमानस्थलमा बन्द भएको १२ घन्टापछि खुलेको छ । बाँकेको नेपालगन्जबाट आएको यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएपछि गएरातिदेखि विमानस्थल बन्द भएको थियो । आज बिहान जहाजलाई धावनमार्गबाट तानेर हटाएपछि विमानस्थल खुलेको हो । विमानस्थल बन्द हुँदा अन्तर्राष्ट्रिय उडान दिल्लीमा डाइभर्ट...

गुल्मीको दर्लिङ्गमा जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । लु १ ज १९५७ नम्बरको जीप गएराति दर्लिङ्गमा दुर्घटना हुँदा दर्लिङ्ग २ का ७५ वर्षीया मनकुमारी घर्तिको मृत्यु भएको हो । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको...