गृहपृष्ठ सेयर

धितोपत्र बजार निरन्तर ओरालो लाग्दा धेरै समूह प्रभावित भएका छन् । पछिल्लो पटक बजार उतारचढावको अवस्थामा छ । बजार तलमाथि हुँदा कारोबार परिसूचकसमेत नकारात्मक रहँदै आएको छ । केही कम्पनी तथा वित्तीय संस्थाको शेयरबाहेक अधिकांश संस्थाको सेयरमा उच्च गिरावट आएको...

आइतबार सेयर बजार ओरालो लागेको छ । गत साता बजार बढेको माैका छोप्दै अल्पकालीन लगानीकर्ताले प्रोफिट बुक गर्न थालेपछि बजारमा बिक्री चाप ह्वात्तै बढेका कारण सेयर बजार ओरालो लागेको हो । एक सातामै ५२ अंक उकालो लागेको बजार आइतबार १०.७९...

सेयर बजार परिसूचक (नेप्से) निरन्तर उकालो लाग्न थालेको छ । गत साताभरमा ५.९७ अंकले बढेको सेयर बजार यो साता ४८ अंकले उकालो लागेको हो । साताको पहिलो दिनको तुलनामा नेप्से ४८.०८ अंकले बढेको छ । आइतबार ११८१.६९ अंकबाट कारोबार सुरु...

साताको चार दिनमै सेयर बजार ५२ अंकले उकालो लागेको छ । आइतबार ८.५९, सोमबार १५.९८, मंगलबार ३.९८ र बुधबार २३.८९ अंकले सेयर बजार बढेको हो । सेयर बजार परिसूचक (नेप्से)सँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । आइतबार ३०...

गत साताको बिहीबारदेखि उकालो लाग्न थालेको सेयर बजार चौथो दिन मंगलबार पनि बढेको छ । बिहीबार ९.३९ अंकले बढेको बजार यो साताको पहिलो दिन आइतबार ८.५९ अंकले उकालो लागेको थियो । सोमबार कारोबार रकम र सेयर बजार परिसूचक दुवैमा उच्च...

सेयर बजार परिसूचक (नेप्से) को वृद्धिले आइतबार पनि निरन्तरता पाएको छ । गत साताको अन्तिम दिन बिहीबार बढेर बन्द भएको सेयर बजार वृद्धिले आइतबार पनि निरन्तरता पाएको हो । नेप्सेमा सूचीकृत बैंक, होटल, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बिमा कम्पनी...

सेयर बजार परिसूचक (नेप्से) साताको अन्तिम दिन बिहीबार बढेको छ । होटल बाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक ९.३९ अंकले बढेर ११८१.६९ अंकमा पुगेको हो । बिहीबार बैंक, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त, लाइफ इन्स्योरेन्स, ननलाइफ इन्स्योरेन्सलगायतका समूह...

सानो छँदा हाम्रा घरमा केही भेडा थिए । कहिलेकाहीँ भेडीगोठालाले लेकबाट भेडा चराउन औल (बेँसी) तर्फ ल्याउँदा सयौं भेडाका बथान हेर्ने मौका पनि मिल्थ्यो । जब मंसिरमा किसानले धान उठाइसक्थे, तव भेडीगोठाला लेकबाट औलतर्फ भेडा चराउन ल्याउँथे । साँझ भएपछि...

सिद्धार्थ ग्यास उद्योग प्रालिका सेयर धनीबीचको विवाद सतहमा आएको छ । खासगरी रामचन्द्र संघाई र रमेशकुमार अग्रवालबीच विवाद बढेको देखिएको छ । संघईविरुद्ध अग्रवालले बिहीबार पत्रकार सम्मेलन नै गरेका छन् । सिद्धार्थ ग्याँसमा संघाइको ५० प्रतिशत लगानी छ भने अग्रवालको...

सेयर बजार परिसूचक (नेप्से) १४ अंकले घटेको छ । बैंक, बिमा, वित्तलगायतका नेप्सेमा सूचीकृत सबै समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बनेको हो । नेप्से १४.०३ अंकले घटेपछि परिसूचक ११९६.६२ अंकमा झरेको छ । परिसूचकसँगै कारोबार रकम पनि आरोलो...