nmb bank

गृहपृष्ठ अर्थजगत

जेठभर खाद्य स्वच्छता दिवस मनाइँदै
जेठभर खाद्य स्वच्छता दिवस मनाइँदै

काठमाडौं- सरकारले जेठ महिनालाई खाद्य स्वच्छ दिवसको रुपमा मनाउने निर्णय गरेसंगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले महिनाभर खाद्य स्वच्छता दिवस मनाउन शुरु गरेको छ । खाद्य स्वच्छता र गुणस्तरबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयोजकत्वमा...

सत्प्रयास वृद्वाश्रमलाई कैलाश बैंकको सहयोग
सत्प्रयास वृद्वाश्रमलाई कैलाश बैंकको सहयोग

काठमाडाैं- कैलाश विकास बैंकले काठमाडौंको टेकु पचली भैरवस्थित सत्प्रयास वृद्धाश्रमलाई बैंकको तर्फबाट २४ थान कुर्सी र एक थान ठूलो त्रिपाल सहयोग गरेको छ । बैंकका सिनियर एक्जिक्युटिभ कृष्णगोपाल मानन्धरले एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरेका हुन् । बैंकको सामाजिक उतरदायित्वअन्तर्गत...

ग्लोबल आईएमईको चार शाखारहित बैंकिङ सेवा विस्तार
ग्लोबल आईएमईको चार शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं- ग्लोबल आईएमई बैंकले चारवटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले रुपन्देहीको देवदह नगरपालिका–१०, चारांगेमा ८०औं, गुल्मीको छत्रकोट गाउँपालिका–३, हार्दिनेटामा ८१औं, सोही गाँउपालिकाकै वडा नम्बर ५ भेदुवामा ८२औं र गुल्मी जिल्लाकै गुल्मीदरबार गाउँपालिका–२ हटियामा ८३औं शाखारहित बैंकिङ सेवा...

पोखरामा एनआईसी एसिया बैंक
पोखरामा एनआईसी एसिया बैंक

काठमाडौं- एनआईसी एसिया बैंकले पोखरामा शाखा विस्तार गरेको छ । बैंकले पोखराको लेखनाथ महानगरपालिका ६ कास्कीस्थित लेकसाइडमा शाखा विस्तार गरेको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले सो शाखाको उद्घाटन गर्दै नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको अभियानमा साथ...

माछापुच्छ्रे बैंकले खोल्यो एकैपटक १० नयाँ शाखा
माछापुच्छ्रे बैंकले खोल्यो एकैपटक १० नयाँ शाखा

काठमाडौं– माछापुच्छ्रे बैंकले एकैपटक १० वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले खोटाङको हलेसी, धनुषाको गणेशमान चारनाथ, झापाको बाह्रदशी, मोरङको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुगुको खत्याडमा शाखा विस्तार गरेको हो...

सिद्धार्थ बैंकको दुर्इ लाख कित्ता हकप्रद लिलामीमा
सिद्धार्थ बैंकको दुर्इ लाख कित्ता हकप्रद लिलामीमा

काठमाडौं– सिद्धार्थ बैंकले बिक्री नभएको हकप्रद सेयर बिहीबारदेखि लिलामी गर्ने भएको छ । बैंकको संस्थापक र सर्वसाधारण समूहको गरी २ लाख १४ हजार ३३६ कित्ता हकप्रद सेयर बिक्री खुला गरिएको छ । शिलबन्दी बोलपत्र पेस गर्ने अन्तिम दिन जेठ १०...

शिखर इन्स्योरेन्सले माग्यो १२५ कर्मचारी
शिखर इन्स्योरेन्सले माग्यो १२५ कर्मचारी

काठमाडौं– शिखर इन्स्योरेन्सले सहायक तहदेखि प्रबन्धकसम्म १ सय २५ जनाका लागि जागिर खुलाएको छ । शिखरले सहायक प्रबन्धक दुर्इ, बजार प्रबन्धक २०, ब्रान्ड अधिकृत एक, एज्युकेटिभ सेक्रेटरी एक र अन्डरराइटिङ, बजार र लेखाका लागि एक सयजना मागेको छ । जागिरका...

गाइको शल्यक्रिया गरि मृत बाछो निकालियो
गाइको शल्यक्रिया गरि मृत बाछो निकालियो

काभ्रे- राम्रो जातको गाईको बाच्छोलाई छोराछोरीजस्तै हुर्काएका पनौती–१ का रेवती सापकोटा औधीखुसी थिए । राम्रै पालनपोषण गरेर हुर्काएको उनको रातो माली बाच्छो सुत्केरी हुँदै थियो । मंगलवार एक्कासी गाई छटपटिन थाल्यो । उनले माली बाच्छोलाई सुत्केरी व्यथाले च्यापेको बुझेर तातो...

सुजुकी इन्ट्रडरको ५० ग्राहकलाई सुकुटे यात्रा
सुजुकी इन्ट्रडरको ५० ग्राहकलाई सुकुटे यात्रा

काठमाडौं- सुजुकी बाइक नेपालमा अत्यन्त रुचाइएको, विश्वसनीय एवं अत्याधिक बिक्रीहुने बाइकहरु मध्येको एक हो । यो बाइकको निर्माता कम्पनी सुजुकी मोटरसाइकल इण्डियाको नेपालको लागिआधिकारिक आयातकर्ता एवं वितरक तथा देशको एक प्रमुख व्यापारिक घराना-विशाल समुहको एक हिस्सा भिजि अटोमोबाइल्सले सुजुकी इन्ट्रडर...

प्राविधिक कृषी शिक्षाका लागी ५४० युवा इजरायल पठाउदै
प्राविधिक कृषी शिक्षाका लागी ५४० युवा इजरायल पठाउदै

काठमाडाैं- सरकारले साना किसान विकास बैंकसंगकाे सहकार्यमा यो वर्ष मुलुकभरबाट ५४० जना युवालाई इजरायल पठाउने भएको छ । इजरायली दूतावाससँगको सहकार्यमा बैंकले प्राविधिक कृषि शिक्षाका लागि युवा छनोट गरी प्रत्येक वर्ष इजराइल पठाउँदै अाएकाे छ । इजरायलबाट कृषि तालिम लिएर...