global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अर्थ समाचार

नेपाली स्वादको चिकेन हट न्युरोडमा
नेपाली स्वादको चिकेन हट न्युरोडमा

चिकेनको पारखीहरुका लागि नेपाली स्वादको चिकेन हट खुलेको छ । न्युरोडमा खुलेको रेष्टुरेष्टमा स्थानीय स्वादमा चिकेनका विभिन्न परिकार पाइन्छ । भिन्न स्वादमा चिकेनका परिकार खुवाउने उदेश्यले रेष्टुरेन्टको सुरुवात गरेको सञ्चालक किरण कोइरालाले बताए । अन्य रेष्टुरेष्टमा भन्दा चिकेन हटमा सस्तो भएको...

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब
चितवनका एउटै किसानले बेचे १० लाखको गुलाब

पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ ।...

बुद्ध एयरको २४ हजारमै काठमाडौं–कोलकाता उडान
बुद्ध एयरको २४ हजारमै काठमाडौं–कोलकाता उडान

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रियतर्फको दोस्रो उडान भारतको कोलकाताबाट गर्ने भएको छ । पश्चिमबंगालको राजधानी कोलकाता उडानका लागि बुद्ध एयरले आफ्नो आधिकारिक कार्यालय पनि खोलिसकेको जनाएको छ । नयाँ वर्ष २०७६ को आगमनसँगै वैशाख २ बाट कोलकाता...

हुन्डाईको नयाँ स्यान्ट्रो आजदेखि नेपाली बजारमा
हुन्डाईको नयाँ स्यान्ट्रो आजदेखि नेपाली बजारमा

हुन्डाईको नयाँ स्यान्ट्रो आज देखि नेपाली बजारमा समेत उपलब्ध हुने भएको छ । हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सो कार लन्च गर्ने जानकारी दिएको हो । नेपाली बजारमा यसको मूल्य कति पर्ने भन्ने पनि सबै कुरा आजै...

ब्याजदर घटाउन राष्ट्र बैंक सकारात्मक
ब्याजदर घटाउन राष्ट्र बैंक सकारात्मक

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले ब्याजदर घटाउन राष्ट्र बैंक सकारात्मक रहेको बताएका छन् । मंगलबार विराटनगरमा आयोजित समसामयिक आर्थिक तथा बैंकिङ गतिविधि विषय कार्यशालामा सिवाकोटीले राष्ट्रबैंक व्याजदर घटाउनुपर्ने उद्योगीहरूको मागप्रति सकारात्मक रहेको बताएका हुन् । सिवाकोटीले खुल्ला बजार अर्थनीतिअनुसार...

रुपन्देहीबाट देशभरि फैलिँदै संघसंस्था
रुपन्देहीबाट देशभरि फैलिँदै संघसंस्था

शैक्षिक नगरीको रूपमा पहिचान बनाएको रूपन्देहीले अहिले औद्योगिक नगरीको रूपमा समेत पहिचान बनाइसकेको छ । रुपन्देहीले केही यस्त ससंस्थाहरू जन्माएको छ, जसले रूपन्देहीमा स्थापना भएर केन्द्रीय स्तरमा समेत  प्रतिनिधित्व गरेका छन् । रूपन्देहीमा संघको रूपमा स्थापना भएका ती संघसंस्थाहरूले केन्द्रमा...

प्रधानमन्त्री रोजगार कार्यक्रम : ‘स्वदेशमै रोजगारी, नजाऊ विदेश कसैगरी’
प्रधानमन्त्री रोजगार कार्यक्रम : ‘स्वदेशमै रोजगारी, नजाऊ विदेश कसैगरी’

आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । पूँजीगत खर्चको निश्चित प्रतिशत रोजगारी प्रवद्र्धनमा छुट्टयाउनुपर्ने कानूनी व्यवस्था गरेर भएपनि रोजगारीको थप अवसर सिर्जना गर्ने सरकारको तयारी छ । आगामी...

विराटनगरमा जारी जुत्ता मेलामा १ करोडको कारोबार
विराटनगरमा जारी जुत्ता मेलामा १ करोडको कारोबार

स्वदेशी उत्पादनको प्रब्द्धन गर्ने उद्देश्यले गत माघ ९ देखि विराटनगरमा सुरु भएको विराट जुत्ता चप्पल मेला–२०७५ मा तीन सातामा १ करोड मूल्य बराबरको जुत्ताचप्पल बिक्री भएको छ । विराटनगरको मेनरोडमा गएको माघ ९ गतेबाट सुरु भएको १ महिने जुत्ताचप्पल मेलामा...

भारतले भन्यो- तल्लो अरुण पनि देऊ, ऊर्जामन्त्रीको जवाफ- अहिले हुन्न
भारतले भन्यो- तल्लो अरुण पनि देऊ, ऊर्जामन्त्रीको जवाफ- अहिले हुन्न

भारत ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँदिल्लीमा भएको भेटमा भारतीय विद्युत् राज्यमन्त्री राजकुमार सिंहले आयोजना कुल ९०० मेगावाट क्षमताको अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने...

टीकापुर महोत्सव सम्पन्न, डेढ लाखले गरे अवलोकन
टीकापुर महोत्सव सम्पन्न, डेढ लाखले गरे अवलोकन

टीकापुर महोत्सवमा एक करोड बराबरको कारोबार भएको छ । 'औद्योगिक, सांस्कृतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदूरपश्चिमको परिकल्पना’ नाराका साथ ११ दिन चलेको महोत्सवको करिब डेढ लाखले अवलोकन गरेका छन् । महोत्सवमा २७ लाख ६३ हजारको टिकट बिक्री भएको...