गृहपृष्ठ बैंक/वित्त
बम्पर रिटर्नको लागि शेयर बजारमा धेरै विकल्पहरु छन् । तर यो ख्याल गर्नुस कि यहाँ पैसा पनि डुब्छ । यसकारण विभिन्न तरिकाले यसको आफैंले मूल्यांकन जरुरी छ । ताकी तपाईले लगाएको पैसा बम्पर रिटर्न मिलोस् । कम्पनीको विगत, भविष्य र...
काठमाडौं । लगानीकर्ताको लगानी जोखिममा पर्ने गरी सम्बद्ध निकायबाट स्वीकृति नै नलिई आइपीओ निश्कासन हुन थालेपछि त्यस सम्बन्धमा धितोपत्र बोर्डले कडाई गर्न खोजे पनि एक सहकारीले भने सो कदमलाई नै चुनौति दिंदै प्रिमियम मूल्यमा आइपीओ खरीदका लागि सार्वजनिक सूचना प्रकाशित...
काठमाडौं । नागबेलीको चालमा कुदेको बुधबारको बजार बन्द हुँदा झिनो अंकको बढोत्तरी भएको छ । यो दिन नेप्से परिसूचक ३.१ अंकले बढेर १२७३.३३ विन्दूमा पुुगेको हो । नेप्से परिसूचकमा झिनो मात्र बढोत्तरी भए पनि कारोबार रकम भने मंगलबारको तुलनामा थप...
काठमाडौं । सेयर बजार सामान्य बढेका बेला नविल बैंकको संस्थापक र ओम डेभलपमेन्ट बैंकको सेयर बढी कारोबार भएको छ । नबिलको संस्थापक सेयर प्रतिकित्ता ७९० रुपैयाँमा ३ करोड ५१ लाख रुपैयाँमा किनबेच भएको छ । बुधबार नविलको ४४ हजार ४७३...
काठमाडौं । बजारका सुधारका केही सकारात्मक खबरको कम र चलखेल गर्नेहरुको बढी प्रभावका कारण ह्वात्तै बढेको बजारको वृद्धि यात्रा निरन्तर हुन सकेन । जसको फलस्वरुप मंगलबार नेप्से परिसूचकमा दोहोरो अंकको पहिरो गएको छ भने कारोबार रकममा पनि उस्तै गिरावट आएको...
काठमाडौं । सरकारी ढुकुटी रित्तिएपछि अर्थ मन्त्रालय र राजश्व प्रशासन कर असुलीतर्फ आक्रामक रूपमा अगाडि बढेको छ । डा युवराज खतिवडा अर्थमन्त्री लगत्तै भन्सार नाकामा कडाई गरेको अर्थ मन्त्रालयले बाँकी बक्यौता असुलीलाई पनि जोड दिएको छ । अर्थमन्त्री खतिवडाले अब...
काठमाडौं । एनएमबी बैंकले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तरगत सप्तकोशी नगरपालिका वडा नं ४ बर्लादहका किसानहरुलाई रु. ८ लाख पचास हजार मुल्य वरावरको ११ किसिमका बेमैसमी तरकारीका विउ वितरण गरेको छ । बैंकले व्यवसायीक खेतीमा सहयोग पुग्ने उद्देश्यले तरकारी खेती,...
रामेछाप । रामेछापका भुकम्प पीडितलाई अनुदानको रकम लिन बैंकमा जाँदा बैंकका कर्मचारीहरुले केही दिनपछि आउनु भन्दै झुलाएपछि पीडित आक्रोसित बनेका छन् । पीडितले पाउने अनुदान रकम एक महिनाअघि नै कोष तथा लेखा नियन्त्रक मार्फत बैंकमा जम्मा गरेको भएपनि बैंक पुगेका...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रतिबन्धित ५०० र १००० को भारतीय नोट साट्न सकेनन् । तीन दिने भारत भ्रमण सकेर ओली आइतबार नेपाल फर्किएका छन् । भारत भ्रमणको विषयमा परराष्ट्रमन्त्री प्रदिप ज्ञावालीले दिएको विज्ञप्तीमा भारतीय मुद्रा सटहीबारे कुनै...
काठमाडौं । बैंकिङ जागिरको खोजिमा रहेकाको लागी एनआईसी एसियामा जागीर खुलेको छ रु एनआईसी एसिया बैंकले विभिन्न तहका लागि ८० भन्दा बढीलाई जागिर दिने भएको छ । बैंकले सहायक प्रवन्धकदेखि सहायकसम्मका लागि विभिन्न तहका लागि सोमबार जागिर खुलाएको छ ।...














