global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बैंक/वित्त

आलेख : नाफा कमाउन थाल्यो झण्डै डुबेको वाणिज्य बैंकले
आलेख : नाफा कमाउन थाल्यो झण्डै डुबेको वाणिज्य बैंकले

कुनै समय राष्ट्रिय वाणिज्य बैंक भनेपछि नाक खुम्च्याउनेहरु थिए । टोकन लिएर घण्टौँसम्म लाइन बस्ने सेवाग्राहीले वाणिज्य बैंकले समयमै सेवा दिन्छभन्दा पत्याउन गाह्रो थियो । फेरि बैंकको व्यथा पनि आफ्नै थियो । राजनीतिक हस्तक्षेपले बैंकलाई थिलथिलो पारेको थियो । तीमध्येको...

बैंकहरूमा साढे ३ अर्ब निक्षेप राख्दै राष्ट्र बैंक
बैंकहरूमा साढे ३ अर्ब निक्षेप राख्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आफूसँग भएको नगदमध्ये ३ अर्ब ४५ करोड रूपैयाँ बैंकहरूमा निक्षेप राख्ने भएको छ । केन्द्रीय बैंकले वाणिज्य बैंकहरूबाट ब्याज कमाउने गरी एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैंकले आफ्ना कर्मचारीहरूको हितका लागि खडा...

एनआईसी एशिया बैंकद्वारा उपचारवापत बीमा रकम भुक्तानी
एनआईसी एशिया बैंकद्वारा उपचारवापत बीमा रकम भुक्तानी

एनआईसी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषीध्उपचार बिमाअन्तर्गत १५ लाख रुपैयाँ प्रदान गरेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले मंगलबार उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । अग्रवालले बैंकको चन्द्रगढी शाखामा...

नेपाल इन्भेस्टमेन्ट बैंकको नयाँ एक्स्टेन्सन काउण्टर चाँगुनारायणमा
नेपाल इन्भेस्टमेन्ट बैंकको नयाँ एक्स्टेन्सन काउण्टर चाँगुनारायणमा

नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका- ३ मा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकको यो १७औं एक्सटेन्सन काउन्टर हो । ग्राहकहरूको वित्तीय पहुँचमा सहयोग पुर्‍याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यसहित एक्स्टेन्सन काउण्टर विस्तार गरिएको बैंकले जनाएको छ...

सत्तारुढ दलको राजनीति हाबी हुँदा केन्द्रीय बैंक नेतृत्वविहीन
सत्तारुढ दलको राजनीति हाबी हुँदा केन्द्रीय बैंक नेतृत्वविहीन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको राजनीतिक खिचातानीले गर्दा देशको वित्तीय प्रणालीको नियामक निकाय नेपाल राष्ट्र बैंक आजबाट नेतृत्वविहीन भएको छ । केन्द्रीय बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल आजबाट पूरा भएको हो । नेपाल राष्ट्र बैंक ऐन- २०५८ अनुसार गभर्नरको...

एनआईसी एशिया बैंकका ग्राहकलाई हायात होटलमा छुट
एनआईसी एशिया बैंकका ग्राहकलाई हायात होटलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउन समझदारी भएको छ । बैंक र होटलबीच भएको यो समझदारी एक वर्षसम्म लागू हुनेछ । समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा...

‘राजनीतिक चलखेलका कारण गभर्नर नियुक्त हुन सकेन’
‘राजनीतिक चलखेलका कारण गभर्नर नियुक्त हुन सकेन’

नेपाल राष्ट्र बैंकको गभर्नर पार्टीको कार्यकर्ता नभएर नेतृत्वकर्ता हुनुपर्ने अर्थविदहरुले बताएका छन् । ‘नेपालको बैंकिङ क्षेत्रको वर्तमान अवस्था र राष्ट्र बैंकको भावी नेतृत्व’विषयक कार्यक्रममा बोल्दै अर्थविदहरुले अब नियुक्त हुने गभर्नर फरक धारको हुनु पर्नेमा जोड दिए । पूर्वअर्थमन्त्री शंकर कोइरालाले...

मुक्तिनाथ बैंकमा बचत खाता खोल्दा डिम्याट खाता निशुल्क
मुक्तिनाथ बैंकमा बचत खाता खोल्दा डिम्याट खाता निशुल्क

मुक्तिनाथ विकास बैंकमा बचत खाता खोल्दा अब हितग्राही खाता (डिम्याट खाता) पनि निशुल्क खोल्न पाइने भएको छ । निक्षेपकर्ताहरुको विभिन्न वित्तीय आवश्यकताहरु पुरा गर्दै बैंकसँगको कारोबारलाई थप दीर्घकालीन तथा मजबुत गराउन भन्दै बैंकले सो सुविधा ल्याएको हो । बचत खाताहरुमा...

एनआईसी एशिया बैंकका ग्राहकलाई अकामा होटलमा छुट
एनआईसी एशिया बैंकका ग्राहकलाई अकामा होटलमा छुट

एनआईसी एशिया बैंकका ग्राहकहरूलाई काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान गर्न बैंक र होटलबीच समझदारी भएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र होटलका महाप्रबन्धक राजु श्रेष्ठले समझदारीपत्र आदानप्रदान गरेका छन् ।...

देशको आधा जनसंख्या बैंकिङ पहुँचबाहिर
देशको आधा जनसंख्या बैंकिङ पहुँचबाहिर

सरकारले जतिसुकै बैंकिङ पहुँच विस्तार भइसकेको दाबी गरे पनि देशको आधा जनसंख्याले अझै बैंकिङ सेवा पाउन नसकेको अवस्था अझै विद्यमान भएको पाइएको छ । सरकारले बैंकिङ पहुँच बढाउने भन्दै गत वैशाखमा ‘सबैको बैंक खाता’ अभियानसमेत सञ्चालन गरेको थियो । बैंक...