गृहपृष्ठ बैंक/वित्त
जनता र ग्लोबल आईएमई बैंकबीच एकीकृत वित्तीय कारोबार शुभारम्भ भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा वाणिज्य बैंकलाई एकापसमा गाभिनका लागि प्रोत्साहन गर्ने नीति राखेको हुँदा ग्लोबल र जनता बैंक पनि एक आपसमा मिसिन पुगेका हुन् । २०६३ सालमा...
एनआईसी एशिया बैंकले नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ रानीनगरमा ४४औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको रानीनगर शाखारहित बैंकिङ सेवाको गाउँपालिका वडा नं. ६ का अध्यक्ष प्रितम गुरुङ र वडा नं. ७ का अध्यक्ष गोपालबहादुर क्षेत्रीज्यूको...
ग्लोबल आइएमइ र जनता बैंकले ३० घण्टाका लागि सेवा बन्द गरेका छन् । २० गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेका दुवै बैंकले बुधबार साँझ ६ बजेदेखि बिहीबार राति १२ बजेसम्मका लागि सेवा बन्द गरेका हुन् । शुक्रबार दुवै बैंकले एकीकृत...
माछापुच्छ्रे बैंकले जारी गरेको ३० लाख थान ऋण पत्र नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । बैंकको वार्षिक १०.२५% व्याजदरसहित प्रति ऋणपत्र १ हजार रुपैयाँ कायम भएका उक्त ऋण पत्र बुधबार १८ गतेदेखि नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो ।...
एनआईसी एशिया बैंक र युनाइटेड इन्स्योरेन्स कम्पनीबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत युनाइटेड इन्स्योरेन्सका ग्राहकले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताबमोजिम युनाइटेड इन्स्योरेन्सका ग्राहकले एनआईसी एशिया बैंकको मोबाइल बैंकिङलगायत एनसीएचएल–कनेक्ट आईपीएस, पस, क्यूआर कोड...
माछापुच्छ्रे बैंकको सम्पूर्ण एटिएम तथा प्वाइन्ट अफ सेल्सहरुमा अव मास्टर कार्ड स्वीकार गर्न माछापुच्छ्रे बैंक मास्टर कार्डको सञ्जालसँग आबद्ध भएको छ । विशेषगरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटक तथा मास्टर कार्ड लिएका नेपाली ग्राहकको सुविधालाई मध्यनजर गर्दै मास्टर कार्डसँग आवद्ध...
राष्ट्रिय वाणिज्य बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुलाई नेपाल टेलिकमको जीएसएम प्रिपेड मोबाइल सिम निःशुल्क उपलब्ध गराइने भएको छ । बिहीबार नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच भएको सम्झौताले जिएसएम प्रिपेड मोबायल सिम निःशुल्क उपलब्ध गराउने भएको जनाएको छ । सम्झौता...
ग्लोबल आइएमई बैंकले एकैदिन तीन नयाँ शाखा स्थापना गरेको छ । बैंकले बुधबार डोटको दिपायल सिलगढी नगरपालिका ४ पिपल्ला, दोलखाको भीमेश्वर नगरपालिका २ चरिकोट र भैरहवाको सिद्धार्थनगर नगरपालिका १ स्थित विशेष औद्योगिक क्षेत्र परिसरमा शाखा स्थापना गरेको हो । ग्लोबल...
सिटिजन्स बैंक र स्पार्क हेल्थ होम हस्पिटलबीच बैंकका ग्राहकलाई सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकले स्पार्क हेल्थ होम हस्पिटलमा उपचार गराउँदा तथा अन्य सेवा लिँदा विशेष...
सेयर बजार परिसूचक नेप्से बुधबार ८ अंकले बढेको छ । नेप्सेमा सूचीकृत व्यापारबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक ८.३ अंकले बढेको हो । मंगलबार नेप्से सामान्य घटेको थियो । बुधबार १६५ कम्पनीको ७ लाख ३८ हजार ४४६ कित्ता...














