global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ बैंक/वित्त

एनआईसी एसिया बैंकमा अनलाईन खाता खोल्दा पाँच सय रकम फिर्ता
एनआईसी एसिया बैंकमा अनलाईन खाता खोल्दा पाँच सय रकम फिर्ता

एनआईसी एसिया बैंकमा अनलाईन खाता खोलि पहिलो मोबाइल बैंकिङ कारोबार गर्दा पाँच सय रुपैयाँसम्म रकम फिर्ता दिने भएको छ । एनआईसी एसिया बैंकको आधिकारिक वेवसाइटमा गई १० मिनेट भित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सक्ने विज्ञप्तिमा जनाएको छ । खाता...

एनआइसी एसिया बैंकद्वारा प्रदेश १ मा खाद्यान्न सामग्री वितरण
एनआइसी एसिया बैंकद्वारा प्रदेश १ मा खाद्यान्न सामग्री वितरण

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई राहत वितरण गरेको छ । एनआईसी एसिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश १ मा ज्याला...

सेञ्चुरी कमर्सियल बैंकद्वारा कोरोना राहत कोषमा ८५ लाख सहयोग
सेञ्चुरी कमर्सियल बैंकद्वारा कोरोना राहत कोषमा ८५ लाख सहयोग

विश्वव्यापी रुपमा फैलिएको काेराेना भाइरस (कोभिड- १९) महामारीको रोकथामका लागि सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले  ८५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कोषबाट सो रकम सरकारलाई प्रदान गर्ने निर्णय गरेको हो । कुल रकममध्ये प्रदेश सरकारलाई पाँच लाख...

मेगा बैंकले कोरोना राहत कोषमा एक करोड ३५ लाख दिने
मेगा बैंकले कोरोना राहत कोषमा एक करोड ३५ लाख दिने

मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कूल एक करोड ३५ लाख रूपैयाँ सहयोगको घोषणा गरेको छ । बैंकले केन्द्रको कोषमा एक करोड र सातैवटै प्रदेशले स्थापना गरेको कोषमा पाँच/पाँच लाख...

कोरोना विपत्ति वित्तीय क्षेत्रका लागि डिजिटाइजको ‘अवसर’
कोरोना विपत्ति वित्तीय क्षेत्रका लागि डिजिटाइजको ‘अवसर’

कोरोनाको विश्वव्यापी प्रभावले आहतमा परेको नेपालको वित्तीय क्षेत्रले यसलाई डिजिटाइजमा लैजाने 'अवसर'को रुपमा उपयोग गरेको छ । मूलतः वाणिज्य बैंक, विकास बैंक, बिमा कम्पनीलगायतले कोरोना विपत्तिलाई डिजिटाइज हुने अवसरको रुपमा उपयोग गरेका हुन् । नेपालकै सर्वाधिक ठूलो ग्लोबल आइएमई बैंकले...

नेपाल बैंकद्वारा सातै प्रदेशका कोरोना कोषमा ५/५ लाख सहयोग
नेपाल बैंकद्वारा सातै प्रदेशका कोरोना कोषमा ५/५ लाख सहयोग

नेपाल बैंक लिमिटेडले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सातै प्रदेशका राहत कोषलाई पाँच/पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरसले प्रभावित पारिरहेको घडीमा सरकारलाई साथ दिनुपर्ने भन्दै सो बैंकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको...

एनआईसी एसिया बैंक र फुडमाण्डुबीच सम्झौता हुन सकेन
एनआईसी एसिया बैंक र फुडमाण्डुबीच सम्झौता हुन सकेन

एनआईसी एशिया बैंकका ग्राहकलाई फुडमाण्डु अनलाइनबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा १० प्रतिशत वा अधिकतम पाँच सय रुपैयाँसम्म छुट दिने गरी हुन लागेको सम्झौता अन्तिम समयमा स्थगित भएको छ । केही प्राविधिक तथा लकडाउनका कारण सम्झौता हुन नसकेको एनआइसी...

दराज अनलाइनमार्फत सामान खरिद गर्दा एनआइसी बैंकका ग्राहकलाई छुट
दराज अनलाइनमार्फत सामान खरिद गर्दा एनआइसी बैंकका ग्राहकलाई छुट

एनआइसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई दराज अनलाइनमा रहेको बिग मार्टबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा १० प्रतिशत वा अधिकतम ५०० सम्म छुट हुने गरी बैंक र दराजबीच समझदारी भएको छ । यो योजनामा सहभागी हुन चाहने एनआइसीका ग्राहकहरूले चैत्र...

एनआइसी एसिया बैंकद्वारा मजदुरलाई पाँच लाख बराबरको खाद्यान्न सामग्री वितरण
एनआइसी एसिया बैंकद्वारा मजदुरलाई पाँच लाख बराबरको खाद्यान्न सामग्री वितरण

कोरोना भाइरसको प्रकोप बढीरहेको बेलामा सरकारले लगाएको लकडाउनमा दैनिक ज्यालादारी गर्ने किसानलाई एनआइसी एसिया बैंकले खाद्यान्न सामाग्री वितरण गरेको छ । नेपाल प्रहरीसँगको समन्वयमा बैंकले मजदुरलाई करिब ५ लाख बराबरको खाद्यान्न सामाग्री वितरण गरेको बैंकले जनाएको छ । सोमबार एक...

बैंकको साँवा, ब्याज असारसम्म तिर्दा हुने, चैतमै तिरे १० प्रतिशत छुट
बैंकको साँवा, ब्याज असारसम्म तिर्दा हुने, चैतमै तिरे १० प्रतिशत छुट

नोवेल कोरोनाभाइरस (कोभिड‑१९) संक्रमण फैलिन नदिन मुलुक ठप्प हुने गरी सरकारले लकडाउन गरेपछि अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको छ । राष्ट्र बैंकले कोरोनाले असर परेका क्षेत्रका ऋणीले चैतमा तिर्नुपर्ने कर्जाको म्याद असार मसान्तसम्ममा तिर्न...