गृहपृष्ठ Author: sushmita.neupane
यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

सरकारले राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला)लाई सहज जीवनयापनका लागि मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

नागरिक लगानी कोषले सामुदायिक बिद्यालयका शिक्षकले सावधिक जीबन बिमा योजनाअन्तर्गत अनिवार्य रुपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ । योभन्दा अघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी भएका सहभागी...

साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक २३.८३ अंकले घटेर १,८१५.१३ को बिन्दुमा कायम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार २२८ कम्पनीको ४० लाख १४ हजार ४१९ कित्ता सेयर किनबेच हुँदा...

डिशहोम फाइबरनेटले नयाँ योजना'खुशीको साथी'सार्वजनिक गरेको छ । 'खुशीको साथी'अन्तर्गत ग्राहकले ४१,७३९ मा डीएचआई स्मार्ट टीभी, डुअल ब्याण्ड राउटसहित २५० एमबीपीएस फाइबरनेटको एक वर्षे सब्सक्रिप्सन साथै डिशहोम आइटीभीको एक बर्षको सब्सक्रिप्सन पनि प्राप्त गर्न सक्नेछन् । डिशहोम फाइबरनेटले इन्टरनेट छिटो,...

अग्नि मोटोइन्क प्रालि, अग्नि समूहको सहायक कम्पनीले चितवनमा आयोजित एक कार्यक्रममा 'नयाँ ४ सिलिन्डर १२५ केभीए डिजेल जेनसेट' सार्वजनिक गरेको छ । नयाँ ४ सिलिन्डरको डिजेल जेनसेट सर्वोत्तम पावर, उच्च कार्यसम्पादन गर्ने इन्जिन, सानो आकार, कम तौल र सुन्दर डिजाइनका...

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा डेंगु महामारीको रुपमा देखिएकाले यसको प्रभावकारी नियन्त्रणमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन् । आज राजधानीको रत्नराज्य बिद्यालयको बिज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रममा बोल्दै नेता सिंहले उक्त कुरा बताएका हुन् । नेता सिंहले जन स्थरमा...

कुमारी क्यापिटल लमिटेड र आराभा नेपाल मोडर्न एग्रिकल्चर कम्पनी लिमिटेडबीच 'वय टु लिस्टिङ'सम्बन्धी सम्झौता भएको छ । कुमारी क्यापिटलले 'वय टु लिस्टिङ' सेवाअन्तर्गत नेपालको प्रचलित कानुन बमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थालाई कम्पनीको स्थापनादेखि धितोपत्र विनिमय बजारमा सुचीकरण गर्ने चरणसम्म...

देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट ३ केजी गाँजासहित भारत घर भएका ७० वर्षीय ब्रहमबाबा केवटलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त...

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान रहेको बताएका छन् । जुम्लामा आयोजित कार्यक्रमा उनले अझ कर्णाली जस्तो क्षेत्रको विकासमा कृषिको भूमिका निकै महत्वपूर्ण हुने बताए । कृषि उत्पादन वृद्धि बिना मुलुकको आर्थिक समृद्धी सम्भव छैन,...

पर्यटकीय सिजन सुरु भएसँगै पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको संख्या बढ्दै गएको छ । पर्यटकको संख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । दैनिक १५० देखि २०० पर्यटकले पदयात्रा गर्ने अन्नपूर्ण सरक्षण क्षेत्र एक्याप मनाङले जनाएको...