गृहपृष्ठ Author: navuradiorajdhani

अस्थायी शिक्षकको आन्दोलन, हात्ती आक्रमण, पूर्वाधार निर्माण, महिला श्रमिक दिवस, भन्सार विन्दुमा बरामद गरिएको सामानलगायत विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराइएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा सांसद लक्ष्मी परियारले अस्थायी शिक्षकमाथि बरबरतापूर्ण तवरले प्रहरी हस्तक्षेप भएको जनाउँदै उनीहरुको माग...

हालै सम्पन्न महासमिति बैठकको म्यान्डेटविपरित केन्द्रीय समिति बैठकले बहुमतका आधारमा निर्णय गरेपछि नेपाली कांग्रेसभित्रको असन्तुष्टि अझ चुलिएको छ । जसको फलस्वरूप नेपाली कांग्रेसका संस्थापनइतर नेताहरू छलफलमा जुटेका छन् । त्यसरी छलफलमा जुट्नेहरूमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत छन् ।...

राष्ट्रिय जनता पार्टी नेपालले बुधबार पार्टीको आकस्मिक बैठक बोलाएको छ । कैलाली १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जिल्ला अदालत कैलालीले बुधबार सर्वश्वसहित जन्मकैदको फैसला सुनाएलगत्तै राजपाले आकस्मिक बैठक बोलाएको हो । राजपा नेपालका महासचिव केशव झाले पार्टीको...

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले विदेश नीतिमा सचेतताका साथ अघि बढ्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर भट्टराईले यस्तो बताएका हुन् । डा. भट्टराईले युरोप-अमेरिका र चीनबीच शितयुद्धको गम्भीर अवस्था रहेको...

जिल्ला अदालत कैलालीले टीकापुर हत्याकाण्डमा मुख्य आरोपी रेशमलाल चौधरिसहित ११ जनालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश परशुराम भट्टराईको इजलासले बुधबार उक्त मुद्दाको फैसला गर्दै सांसद चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो । २०७२...

२१ वर्षमा मान्छेले कति पैसा कमाउला ? देश, भूगोल र पेसा, परिवेशअनुसार यसको उत्तर फरक–फरक बन्न सक्छ । यो उमेरमा कोही अर्बपति हुन्छ भने यो धेरैका लागि नौलो कुरा पक्कै हुन्छ । अमेरिकाकी एक युवती श्रृंगारका सामान व्यवसायबाट २१ वर्षको...

एशियन लाईफ इन्स्योरेन्स र सिटिजन्स बैंकबीच बिमा सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेशकुमार श्रेष्ठ र सिटिजन्स बैंकको तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) गणेशराज पोखरेलले हस्ताक्षर गरेका छन् । योसँगै...

बेलका नगरपालिकामा हुन लागेको ‘प्रथम बेलका हरियाली गोल्डकप’ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक नगर युवा तथा खेलकुद विकास समितिका अनुसार यही फागुन १८ गते भागलपुर रंगशालामा उद्घाटन हुन लागेको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको हो । २५...

द्वन्द्वका बाजजुद इजरायलको कृषि विकास अनुकरणयोग्य छ । कृषिको क्षेत्रमा इजरायलले गरेको प्रगति हेर्न विश्वभरिका मानिस त्यहाँ पुग्ने गरेका छन् । नेपालमा कृषिसम्बन्धी कुनै बहस सुरु भयो भने इजरायली कृषिको प्रशंग जोडिएर आउने गर्छ । त्यसक्रममा इजरायललाई हेरेर धेरै सिक्न...