मदिरा निषेधित वडामा हेलचेक्र्याइँ गरे सार्वजनिक मुद्दा
मदिरा निषेधित वडामा हेलचेक्र्याइँ गरे सार्वजनिक मुद्दा

मदिराका कारण महिला तथा बालबालिकामाथि हुने हिंसामा वृद्धि भएको भन्दै बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ लाई मंगलबार मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । वडामा भएको आमभेला र वडा समितिको निर्णयअनुसार वडालाई मदिरा निषेधित वडा घोषणा गरिएको वडासचिव कृष्णबहादुर...

पर्यटन वर्ष २०२० को प्रचार–प्रसारका लागि साइकलयात्रा
पर्यटन वर्ष २०२० को प्रचार–प्रसारका लागि साइकलयात्रा

सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०२०’ को प्रचार–प्रसारका लागि देशभरिका सबै जिल्ला पुग्ने योजनासहित साइकलयात्रामा निस्केका खोटाङका कर्णबहादुर श्रेष्ठ गोरखा आइपुगेका छन् । सबै जिल्लामा रहेका ऐतिहासिकस्थलको प्रचार–प्रसार गर्न साइकलयात्रामा निस्केका श्रेष्ठ ३६औँ जिल्लाका रूपमा साइकल चढेर मंगलबार गोरखा आइपुगेका...

अवैध बस्ने पर्यटकको संख्या वृद्धि
अवैध बस्ने पर्यटकको संख्या वृद्धि

पोखरामा अवैध रुपमा बसोबास गर्ने पर्यटकको संख्या बढेको छ । पर्यटक प्रहरी कार्यालय लेकसाइडको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा अवैध रुपमा बसोबास गर्ने पर्यटकको संख्या २२ रहेको छ । त्यसमा रुसका धेरै छन् भने अन्यमा लेवनान, फ्रान्स, टर्की, केन्या, पोल्यान्ड,...

सयपत्री खेतीले महिलालाई स्थानीयस्तरमै रोजगारी
सयपत्री खेतीले महिलालाई स्थानीयस्तरमै रोजगारी

स्थानीयस्तरमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले झापाका महिला यतिबेला व्यावसायिक फूल खेतीमा लागेका छन् । दीपावलीलाई लक्षित गरेर महिला समूह यतिबेला सयपत्री फूलको बेर्ना सार्ने कार्यमा व्यस्त देखिन्छन् । दीपावलीको समयमा सयपत्री फूलको माग धेरै हुने भएकाले भारतीय बजारबाट आयात...

धार्मिक र ऐतिहासिक त्रिवेणीधाम सबैको रोजाइमा
धार्मिक र ऐतिहासिक त्रिवेणीधाम सबैको रोजाइमा

धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण स्थल मानिने पूर्वी नवलपरासीको त्रिवेणीधाम हिजोआज सबैको रोजाइ बन्दै गएको छ । उक्त धामलाई गजेन्द्र मोक्ष धाम पनि भन्ने गरिन्छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट बजारबाट २५ किलोमिटर पूर्वदक्षिण तथा पूर्वी नवलपरासीको...

चंखेलीकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार
चंखेलीकी एक सुत्केरीको हेलिकप्टरबाट उद्धार

हुम्लाको चंखेली गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको छ । चंखेली गाउँपालिका–३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो । महिला मन्त्रालयसँग समन्वय गरेर...

 दुई दिनमा एकै गोठका आठ पशु चौपाया मरे
 दुई दिनमा एकै गोठका आठ पशु चौपाया मरे

अज्ञात रोगका कारण एकै गोठका आठ पशु चौपाया मरेका छन् । आइतबार र सोमबार गरी दुई दिनको अवधिमा परशुराम नगरपालिका–७ घुम्टेगडामा एक कृषकका गोठका सबै पशुचौपाया मरेका हुन् । दुई दिनयता देखिएको अज्ञात रोगका कारण स्थानीयवासी डम्बर साउदका दुई भैँसी,...

अमेरिकाद्वारा कस्मिर मामिलामा मध्यस्थता अस्वीकार
अमेरिकाद्वारा कस्मिर मामिलामा मध्यस्थता अस्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कस्मिरमा मध्यस्थताको प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकाका लागि भारतीय राजदूत हर्ष वर्धन शृंगलाले सोमबार अमेरिकाको कस्मिरका सम्बन्धमा दशकौं पुरानो नीति छ, त्यहीअनुसार मध्यस्थता नगरी भारत र पाकिस्तानलाई द्विपक्षीय स्तरमा मामिला सुल्झाउन प्रोत्साहन गर्ने बताएका छन्...

कृषि र पशुपालनमा उल्लेखनीय योग्दान गरेका चार उद्यमी सम्मानित
कृषि र पशुपालनमा उल्लेखनीय योग्दान गरेका चार उद्यमी सम्मानित

कृषि र पशुपालनका क्षेत्रमा उल्लेखनीय योग्दान गरेका पाल्पाका चार युवा सम्मानित भएका छन् । सम्मानित हुनेमा पाल्पा जिल्ला तानसेन नगरपालिका–५ का पुजन कार्की, तानसेन–८ का दुर्गाबहादुर खाँण, तानसेन–९ का विष्णुप्रसाद भण्डारी, तानसेन–१२ का रुकवीर रेश्मी छन् । तानसेन युवा परिषद्ले...