Nepalese Flag २०७८ साउन १६ गते शनिबार   |   July 31, 2021

भरत लोहोरूङ राईको 'बिहानीको झुल्के घामझैं' सार्वजनिक

न्युज कारोबार काठमाडौं कार्तिक १९, २०७७       

भरत लोहोरूङ राईको 'बिहानीको झुल्के घामझैं' सार्वजनिक
बेलायती सेनाबाट अवकासप्राप्त साहित्यकार भरत लोहोरूङ राईको शब्द रहेको गीत 'बिहानीको झुल्के घामझैं' सावर्जनिक भएको छ । डीआर अटुको संगीत रहेको सो गीतमा स्वरूपराज आचार्य र दीपा लामाले स्वर दिएका छन् । गीतमा सिर्जना निङलेकु र मण्डल थेबेको मुख्य अभिनय छ । सुल्तान इधिङगोद्वारा निर्देशित भिडियो रामशोभा राईले निर्माण गरेकी हुन् । गीतको छायाँकन बेलायतको केण्ट र वेल्सका विभिन्न स्थानमा गरिएको हो । म्यूजिक भिडियोमा सैनिक जीवनका पलहरुलाई समेटिएको छ ।

सम्बन्धित खबरहरु