गृहपृष्ठ यस्ता छन् मन्त्रिपरिषद बैठकका १९ निर्णय

यस्ता छन् मन्त्रिपरिषद बैठकका १९ निर्णय

यस्ता छन् मन्त्रिपरिषद बैठकका १९ निर्णय

मन्त्रिपरिषदकाे बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको दुईपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । गत जेठ ३१ गते बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा मोहनकृष्ण सापकोटालाई नियुक्त गरेको छ ।

बैठकका निर्णय सुनाउँदै बिहीबार सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जापान सरकारबाट नेपालको मानव संशाधन विकासका लागि प्राप्त हुने करिब ३६ करोड ६२ लाख रुपैयाँबराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए । ३१ गतेको मन्त्रिपरिषद् बैठकले यीसहित विभिन्न १९ निर्णय गरेको छ ।

निर्णयहरू :

प्रकाशित समय : ०१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु