गृहपृष्ठ एसियन कप छनोटकाे अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग खेल्दै

एसियन कप छनोटकाे अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग खेल्दै

एसियन कप छनोटकाे अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग खेल्दै

एएफसी एसियन कपको तेस्रो चरणको छनोट खेलिरहेको नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । समूह ए मा यसअघि लगातार दुई खेल हारिसकेको नेपालको एसियन कपमा पुग्ने सम्भावना सकिसकेको छ ।

त्यसैले नेपाल सान्त्वना जितसहित छनोट यात्रा सकाउने लक्ष्यमा छ ।

नेपाल र इन्डोनेसियाबीचको खेल आज राति १ बजे कुवेतको कुवेत सिटीस्थित जाबेर अल अहमद इन्टरनेशनल स्टेडियममा हुनेछ ।

प्रकाशित समय : १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु