गृहपृष्ठ एसियन कप छनोटकाे अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग खेल्दै
एसियन कप छनोटकाे अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग खेल्दै

एएफसी एसियन कपको तेस्रो चरणको छनोट खेलिरहेको नेपालले आज इन्डोनेसियासँग खेल्दैछ । समूह ए मा यसअघि लगातार दुई खेल हारिसकेको नेपालको एसियन कपमा पुग्ने सम्भावना सकिसकेको छ ।
त्यसैले नेपाल सान्त्वना जितसहित छनोट यात्रा सकाउने लक्ष्यमा छ ।
नेपाल र इन्डोनेसियाबीचको खेल आज राति १ बजे कुवेतको कुवेत सिटीस्थित जाबेर अल अहमद इन्टरनेशनल स्टेडियममा हुनेछ ।
प्रकाशित समय : १४:०० बजे