nmb bank

गृहपृष्ठ सवारी लाइसेन्सका लागि यसअघि दिएका सबै अनलाइन आवेदन रद्द

सवारी लाइसेन्सका लागि यसअघि दिएका सबै अनलाइन आवेदन रद्द

सवारी लाइसेन्सका लागि यसअघि दिएका सबै अनलाइन आवेदन रद्द

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो ।

विभागका अनुसार अब applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ ।

प्रकाशित समय : १३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु