गृहपृष्ठ एसियाली खेलकुदको तयारीमा प्रशिक्षकको घरमा रहेकी भारोत्तोलन खेलाडी सन्जु मृत भेटिइन्

एसियाली खेलकुदको तयारीमा प्रशिक्षकको घरमा रहेकी भारोत्तोलन खेलाडी सन्जु मृत भेटिइन्

एसियाली खेलकुदको तयारीमा प्रशिक्षकको घरमा रहेकी भारोत्तोलन खेलाडी सन्जु मृत भेटिइन्

भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् । नेपालगञ्ज निवासी सन्जु काठमाडौंस्थित आफन्तकोमा बस्दै आएकी थिइन् । एसियाली खेलकुदको तयारीमा रहेकी उनी पछिल्लो समय प्रशिक्षक सञ्जय महर्जनको घरमा थिइन् ।

ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी उनी आज बिहान मृत अवस्थामा फेला परेको हुन् । सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित समय : १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु