nmb bank

गृहपृष्ठ श्रमिकको एकता र संघर्षले मात्रै परिवर्तन सम्भव : प्रधानमन्त्री

श्रमिकको एकता र संघर्षले मात्रै परिवर्तन सम्भव : प्रधानमन्त्री

श्रमिकको एकता र संघर्षले मात्रै परिवर्तन सम्भव : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकको एकता र संघर्षले मात्रै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताएका छन् । आज १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिंदै उनले यस्तो बताएका हुन् ।

मुलुकको आर्थिक सामाजिक क्षेत्रको महत्वपूर्ण चालक शक्तिका रूपमा रहेको श्रमिक वर्गको काम र जीवनलाई मर्यादित बनाएर मात्रै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सकिने उनले बताए ।

सरकारले श्रमको उच्च सम्मान गर्दै श्रमिकको संविधानप्रद्धत अधिकारको सुनिश्चितता गर्न सदैव प्रतिबद्ध रहेको प्रधानमन्त्री देउवाले बताए ।

प्रकाशित समय : १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु