global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि वैशाख १० गते बस्ने भएको छ । कार्यसम्पादनको बैठक आज दिन दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएकोमा बैठक १० गते बिहान ११ बजे बस्ने भएको छ ।

आजलाई बोलाएको बैठक स्थगित भएसँगै केन्द्रीय सम्पादनको बैठक भोलि बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहने भएको छ ।

प्रकाशित समय : २३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु